समानुपातिक सांसदको नाम हेरफेर गर्ने एमालेको प्रयास असफल

काठमाडौं : निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारलाई निर्वाचित गर्ने तयारी गरेको छ। दलहरुलाई समानुपातिकको सूचीमा समावेशी सिद्धान्तअनुसार मिले नमिलेकोबारे सच्याउनका लागि दिएको समय सोमवार नै सकिएको थियो। शनिवारसम्म आयोगले दलहहरुलाई उम्मेदवारको नाम बुझाउन समसीमा तोकेको थियो। प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि…