यौनहिंसाको आरोप लागेका पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

जिल्ला अदालत काठमाडौँले बलात्कार तथा यौनहिंसाको आरोप लागेका मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । अदालतले आज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डे गत शनिबार प्रहरीले पक्राउ गरेको थियो । पाण्डेविरुद्ध यौनहिंसा […]

सम्बन्धित सामग्री

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं (हाम्रो खेलकुद) – नाबालिकामाथि बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति काठमाडौं जिल्ला अदालतले दिएको छ। अब प्रहरीले अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गर्नेछ। त्यसपछि थुनछेकको बहस सुरु हुनेछ। असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि पहिलोपटक असोज २४ गते पहिलो पटक सन्दीपलाई […]

सन्दीपलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाण्डाै – जिल्ला अदालत काठमाण्डाैले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हाे । गएकाे भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गएकाे बिहीवार प्रहरीले पक्राउ गरी सोमवार अदालतमा उपस्थित गराएको थियो । दशैँ बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमवार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएस...

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

२४ असोज, काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित […]

बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सोमवार अदालतले थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आठ वर्षअघि शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी एक मोडललाई बलात्कार गरेको आरोप लागेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । […]

मनोज पाण्डेलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ- सुन्दरी प्रतियोगितामा सहभागी किशोरीलाई करणी गरेको आरोप लागेको मनोज पाण्डेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतले दोस्रोपटक पाण्डेलाई सात दिनको अवधि दिएको हो। यसअघि पाँच दिनको समय लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानका लागि समय अपुग भएको भन्दै प्रहरीले थप समय माग गरेपछि जिल्ला अदालतले […]

बलात्कार आरोपी पाण्डेलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं : बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ।सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो। जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ । उनीमाथि सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप सामाजिक सञ्जालमार्फत लगाएकी थिइन् ।त्यसपश्चात पाण्डेलाई पक्राउ गरी का

अभिनेता पल शाहलाई फेरि १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

तनहुँ । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई फेरि १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।आइतबार जिल्ला अदालत तनहुँले शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।म्याद थपका लागि प्रहरीले आज उनलाई जिल्ला अदालतमा पेश गरेको थियो । यस अघि दिइएको ७ दिनको म्याद आज सकिएपछि […]

पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

तनहुँ – एक १७ वर्षीया गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ । अभिनेता शाहले आज आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अभिनेता पल शाहले आज दिउँसो १२ः १५ बजे जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्पण गरेका थिए । आत्मसमर्पण गरेका शाहलाई आज नै दमौली अस्पतालमा स्वास्थ्य परीक्षण...

अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं, १५ फागुन । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई ७ दिन हिरासतमा लिएर अनुसन्धान अगाडी बढाइने भएको छ । जिल्ला अदालत तनहुँले पलविरुद्ध अनुसन्धान गर्न ७ दिनको समय थप गरेको हो । शाह १७ वर्षीय नाबालिग बलात्कारको जाहेरी दर्ता पछि फरार थिए । आज मात्र उनी आत्मसर्मपण गर्न तनहुँ प्रहरी कार्यालय पुगेका हुन् । […]