क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। नाबालिग किशोरी बलात्कारको आरोप लागेका लामिछाने १२ दिनदेखि हिरासतमा छन्। आज जिल्ला अदालत काठमाडौंबाट सन्दीपविरुद्ध प्रहरीले म्याद थप गर्न उनलाई उपस्थित गराएको थियो। अदालतले सात दिनको म्याद थप गरेको हो। अनुसन्धान केही बाँकी भएकाले म्याद…

सम्बन्धित सामग्री

अन्ततः दुबई उडे सन्दीप

काठमाडौं। अन्ततः क्रिकेटर सन्दीप लामिछाने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न दुबई उडेका छन्। नाबालिग बलात्कारको अभियोग लागेका उनलाई सोमबार सर्वोच्च अदालतले सशर्त विदेश जान अनुमति दिएको थियो ।लामिछानेले दुबईमा आयोजना भइरहेको नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्वकप लिग –२ खेल्नका लागि सर्वोच्च अदालतमा निवेदन दिएका थिए। युएईमा सोमबारदेखि आईसीसी विश्वकम लीग २ सिरिज सुरु भएको छ।

सर्वोच्चले सन्दीप लामिछानेलाई विदेश जाने आदेश दिएन

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने​ सर्वोच्च अदालतले विदेश भ्रमणमा जाने अनुमति दिएन । लामिछानले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश इश्वर खतिवडाको इजलासले महान्यायाधिवक्ता र लामिछानेको निवेदन एकसाथ आउँदो आइतबार पेसी तोक्न आदेश दिएको छ । उच्च अदालत पाटनले लामिछानेको विदेश भ्रमणमा राेक ...

बलात्कार आरोपी सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन आईसीसीको ग्रिन सिग्नल

बालात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टीममा फर्किने सम्भावना वलियो बन्दै गएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति ...

क्रिकेटर लामिछानेलाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन्।उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाखको धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले लामिछानेलाई अनुमति नलिई देशबाहिर नजान पनि आदेश दिएको छ।लामिछानेको पुनरावेदनमाथि सुनुवाई सकिएपछि आज उच्च अदालतका न्यायाधीश नन्द र ढकालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिए।आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै सन्दीपल

सन्दीप लामिछाने कहिलेसम्म हिरासत बस्लान्? उनका वकिलले कस्तो रणनीति लिँदै?

काठमाडौं : नावालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। उनी हिरासतमा बसेको ९ दिन बितिसकेको छ। त्यसो त जिल्ला अदालत काठमाडौंले बिहीवार थप पाँच दिन अर्थात् कार्तिक १ गतेसम्म उनलाई हिरासतमा राख्‍न अनुमति दिएको छ। यसअघि पहिलो पटक सात दिन हिरासतमा राख्‍न अनुमति…