बाबुछोराले एकैदिन लगाए डीएसपीको फूली

काठमाडौं । नेपाल प्रहरीको डीएसपीमा एकैपटक बढुवा भएका बाबुछोराले फूली लगाएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा जनपदतर्फका राजेन्द्र अधिकारी र प्राविधिकतर्फ उनका छोरा ध्रुव अधिकारीले दर्ज्यानी चिन्ह लगाएका हुन् । राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा सुरू गरेका थिए । ध्रुव २०७५ सालमा प्राविधिकतर्फ इन्सपेक्टरमा भर्ना भएका थिए । […]

सम्बन्धित सामग्री

बाबु छोराले एकैदिन लगाए डीएसपीको फुली

काठमाडौं :  एकैदिन प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा  भएका बाबु राजेन्द्र अधिकारी र छोरा ध्रुव अधिकारीले डीएसपीको दर्ज्यानी चिह्न लगाएका छन्।उनीहरुलाई बिहीबार एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिए।जनपद प्रहरी समूहतर्फबाट राजेन्द्र डीएसपीमा बढुवा सिफारिस भएका थिए भने ध्रुव प्राविधिक समूहतर्फबाट डीएसपीमा बढुवा सिफारिस भएका थिए।कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ स्थायी घर भएको अधिकारी परिवार विगतबाट नै सुरक्षाकर्मीमा आकर्षित थि

आज थप ३८ जनामा संक्रमण पुष्टि, ९७ हजारले लगाए एकैदिन खोप

काठमाडौं, ९ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३८ सय ५५ जनाको पीसीआर र १५ सय २१ जनाको एन्टीजेन परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज २ सय ६९ जना संक्रमित डिस्चार्ज भएका छन् । मन्त्रालयको अनुसार आज संक्रमणबाट मृत्यु हुनेको संख्या […]

एकै दिन साढे ८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा एकैदिन ८  भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसर सोमबार एकैदिन आठ लाख ७३ हजार चार सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। योसहित नेपालमा तीन करोड ७७ लाख ५५ हजार चार सय २७ मात्रा खोप प्रयोग भएको छ।

६० प्रतिशत नागरिकले लगाए कोभिडविरुद्धको पूर्ण मात्रा खोप

नेपालमा एकैदिन साढे सातलाख बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। शनिबार स्वास्थ्य मन्त्रालयले ७ लाख ६९ हजार ५७६ जनाले कोरोनाविरुद्ध खोप लगाएको जनाएको छ।

नेपालमा एकैदिन आठ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा कोरोनाविरुद्धको खोप एकैदिन अहिलेसम्मकै धेरै प्रयोगमा आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार आठ लाख १५ हजार सात सय ९६ जनाले खोप लगाएका छन् । सरकारले यसअघि दैनिक पाँच लाखलाई खोप...

एकैदिन ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

पछिल्लो २४ घण्टामा ३ लाख बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।

एकैदिन ५ लाख बढीले लगाए कोरोना खोप

१२ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ । मन्त्रालयको सोमबारको तथ्यांक अनुसार एकैदिनमा ५ लाखभन्दा बढी मानिसले खोप लगाएका छन् । दैनिक खोप लगाएको मानिसको यो संख्या अहिलेसम्मकै बढी हो । पछिल्लो २४ घन्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोना खोप लगाएका छन् । दैनिक २ […]

सन्धिखर्कमा एकैदिन दुई हजार बालबालिकाले लगाए खोप

अर्घाखाँची- सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन कोभिडविरुद्धको खोप लगाएका छन् । सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोविरुद्धको खोप लगाएका हुन् । नगरपालिकाले स्कुल स्कुलमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन गरिरहेको छ । खोप […]

सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन कोभिडविरुद्धको खोप लगाएका छन् । सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।नगरपालिकाले स्कुल स्कुलमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन गरिरहेको छ । खोप अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पराजुलीले जानकारी दिए ।

एकैदिन ७९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, ३० कात्तिक । पछिल्लो २४ घन्टामा आज कोरोना भाइरसविरुद्धको खोप ७९ हजार ५ सय ६९ जनाले लगाएका छन् । त्यस्तै, आज १ सय ७० जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइन बस्नेको संख्या ९८ जना रहेको छ । नेपालमा कोरोना मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ भने निको भएको दर ९७ दशमलव ७ प्रतिशत […]