आइपीएलः मुम्बईमाथि राजस्थानको जित, चेन्नाई प्लेअफमा :: Pahilopost.com

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै राजस्थान रायल्सले प्लेअफमा पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ। हैदरावाद र चेन्नाईले प्लेअफमा स्थान सुरक्षित गरिसकेका अवस्थामा दुई स्थानका लागि तीन टिमको प्रतिस्पर्धा छ।  घरेलु मैदानमा मुम्बईलाई सात विकेटले हराउँदै राजस्थानले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको हो।

सम्बन्धित सामग्री

मुम्बईमाथि चेन्नाई हाबी

इन्डियन प्रिमियर लिगको इतिहासकै सबैभन्दा ठूला दुई टिमबीचको प्रतिस्पर्धामा शनिबार चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । चेन्नाइको यो लगातार दोस्रो जित हो भने मुम्बई आफ्नो सुरुआती दुवै खेलमा पराजित भएको छ ।

आईपीएलमा मुम्बईमाथि चेन्नाईको जित

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नाई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई हराएको छ ।