महोत्तरीको मनरासिस्वामा मदिरा प्रतिबन्ध

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले नगरक्षेत्रमा मदिरा प्रतिबन्ध लगाएको छ। नगरभित्र मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको हो।...

सम्बन्धित सामग्री

गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

बेनी (म्याग्दी), २४ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो । वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, […]

महोत्तरीको मनरासिस्वामा मदिरा प्रतिबन्ध

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले नगरक्षेत्रमा मदिरा प्रतिबन्ध लगाएको छ। नगरभित्र मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको हो।...

गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध फुकुवा

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात पुससम्म प्रतिबन्ध फुकुवा काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरि ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय आजको मन्त्रिपरिषद्ले गरेको हो । यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका एक मन्त्रीले […]

विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध

एजेन्सी । फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले शुक्रबार आयोजकले रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ । फिफा र आयोजकबीच प्रतियोगिताको दौरान रंगशाला वरिपरी मदिरा बिक्री गर्ने कि नगर्ने भन्ने विषयमा वार्ता भएको थियो । तर, अब इजाजत पत्र प्राप्त स्थानमा मात्र मदिरा […]

रौतहटमा आजदेखि मदिरा प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबारदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी  कृष्णबहादुर शाहीले एक सूचना जारी गर्दै बिहीबारदेखि लागू हुनेगरी जिल्ला भरिमा मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएका हुन् । मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ ‘थ’ बमोजिम तथा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको निर्णय अ

मदिरा आयात प्रतिबन्ध खुलाउन पर्यटन मन्त्रालयमार्फत तीव्र लविङ

तीव्र लविङकाबीच पनि पटक-पटक मदिरा आयातको प्रतिबन्ध लम्बिएपछि मदिरा व्यवासायीहरू पर्यटन मन्त्रालयमार्फत आयात प्रतिबन्ध हटाउने लविङमा लागेका छन् ।

विश्वकप : कतारमा यो वर्षको अन्तिमसम्म मदिरा प्रतिबन्ध हटाइने

कतारमा यो वर्षको अन्तिमसम्म विश्वकपका लागि मदिरा प्रतिबन्ध हटाइने भएको छ । तर, विश्वकपमा अन्य देशबाट आउने समर्थकहरुले आफ्नो देशबाट मदिरा भित्र्याउन भने पाउने छैनन् । कतारको सुरक्षा र सुरक्षा अपरेसन समितिका प्रमुख कर्नल जासिम अब्दुलराहिम अल सैयदले समर्थकहरुले कतारमा मदिरा भित्र्याउन नदिने र त्यस्तो पाएमा कारवाही हुने बताए ।‘विमानस्थल र सुटकेसहरू मार्फत मदिरा ल्याउन अनुमति दिइने छैन । तर, कतारका सबै ठाउँहरुमा मदिरा बेचिनेछ,’ सैयदले दोहामा पत्रकार सम्मेलनमा भने । स्टेडियमहरू र वरपर तोकि

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध २८ असोजसम्म

१४ भदौ, काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार […]

बैतडीमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

काठमाडाैँ- बैतडीमा यही वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा पूर्णरूपमा रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले सर्वपक्षीय बैठकले वैशाख २६ गतेदेखि मतपरिणाम नआउँदासम्मको अवधिमा मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय […]

मदिरा बिक्रीवितरणमा प्रतिबन्ध

बैतडी : बैतडीमा वैशाख २६ गतेदेखि मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाइने भएको छ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाइएको हो।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार शुक्रबार बसेको सर्वपक्षीय बैठकले वैशाख २६ गतेदेखि मत परिणाम नआउँदा सम्म मदिरा बिक्रीवितरणमा रोक लगाउने निर्णय  गरेको छ।निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि वैशाख २६ गतेदेख