काठमाडाैँ- बैतडीमा यही वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा पूर्णरूपमा रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले सर्वपक्षीय बैठकले वैशाख २६ गतेदेखि मतपरिणाम नआउँदासम्मको अवधिमा मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय […]