अर्थतन्त्रमा कुशल नीति आवश्यक

आर्थिक कूटनीतिको म कुनै विशेषज्ञ होइन। सुरक्षा क्षेत्रमा काम गरेको अनुभवका साथ भन्नुपर्दा आर्थिक कूटनीति अहिले मुलुकमा कम छ जस्तो लाग्दैन। किनभने बैंकहरूको कुरा सुन्दा झन्डै ६ अर्ब रुपैयाँ लगानी हुन नसकेको रकम छ। अहिले हाम्रो लागि आर्थिक कूटनीति भन्दा पनि आर्थिक कुशल नीतिलाई कसरी परिचालन गर्ने भन्ने महत्त्वपूर्ण कुरा छ। किनभने लगानीकर्ताको पुँजीगत खर्च […]

सम्बन्धित सामग्री

सरकारले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउनुपर्छः कांग्रेस सांसद भण्डारी

काठमाडाैँ – कांग्रेस सांसद शंकर भण्डारीले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउन सरकारलाई सुझाव दिएका छन्। दोलखाली पत्रकार समाजको संयोजनमा काठमाडौंमा शनिवार आयोजित ‘नेपालमा हाईड्रोजन र कार्बन व्यापारीको चुनौती र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रमा उनले सुरक्षित कार्बन बजारका लागि नेपालले त्यसै अनुकुलको नीति, कानून र कार्यविधि बनाउने कुरामा ढिलाई गर्न नहुने बताए। पूर्ववनमन्त्री समेत रहेका […]

नीति–निर्माणमा जनताको निगरानी आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति–निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताएका छन् । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको समापनका निम्ति बागमती प्रदेश, उपत्यकाविशेष प्रदेश र सम्पर्क...

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरेको पनि उनले बताए । मौद्रिक […]

कांग्रेसमा तत्काल नीति अधिवेशन आवश्यक छ : प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसमा तत्कालै नीति अधिवेशन आवश्यक रहेको बताएका छन् ।  रामेछाप जिल्ला कार्यसमिति आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले बदलिएको परिस्थितिको समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताएका...

किसान उकास्ने नीति आवश्यक

साना किसानहरूको रूपान्तरण एवं दिगो व्यवस्थापनको लागि सरकारले ठोस नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।...

स्टार्टअप नीति आवश्यक छः अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्टार्टअप नीति आवश्यक रहेको बताएका छन् । बुधबार क्यान इन्फोटेकको उद्घाटन कार्यक्रममा बोल्दै गोल्छाले प्रविधिसँग जोडिएको स्टार्टअप नीति आवश्यक रहेको  बताएका हुन् ।  ‘स्टार्टअप नीति आवश्यक छ । खास गरी प्रविधिसँग जोडिएको स्टार्टअप नीतिको कुरा गरिरहेको छु,’ उनले कार्यक्रममा भने, ‘यसका लागि हामीले सरकारसँग...

ऋण नीति आवश्यक

विदेशी ऋण र अनुदानबाहेक विकास परियोजना निर्माण संभव नभएको यथार्थ जान्दाजान्दै पनि मुलुकका राजनीतिक दलबीच वैदेशिक सहयोग लिने सवालमा एउटै नीति बन्न सकेको छैन।...

भूगोल सुहाउँदो नीति आवश्यक छ: मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको भूगोल सुहाउँदो नीति तथा कार्यक्रम आवश्यक रहेको बताएका छन्।...

बाली बीमा, अनुदान प्रणाली तथा उत्पादन मूल्य शृङ्खलामा आवश्यक नीति तयार गरिने

काठमाण्डाै - राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रले बालीको बीमा, अनुदान प्रणाली तथा उत्पादनको मूल्य शृङ्खलासहित विभिन्न क्षेत्रमा आवश्यक नीति तयार गर्ने भएको छ । पछिल्लो समय बाली बीमा, अनुदान प्रणाली, मूल्य शृङ्खला, प्रविधि अनुसरण तथा यसको प्रभाव र सामाजिक आर्थिक पक्ष जस्ता विषयमा चासो बढेको भन्दै केन्द्रले आवश्यक थप नीति बनाएर सरकारलाई निचोडका रुपमा दिने भएको हो । अर्थतन्त्रको मुख्य आधार नै कृषि क्षेत्र भएकाले यसमा देखिएका समस्या तथा चुनौतीको पहिचान गरी आवश्यक नीति बनाउने र भएका नीतिलाई परिमार्जन गर्न लागेको केन्द्रका प्रमुख...

सरोकारवालासँग छलफलमा नीति परिवर्तन आवश्यक

नेपालका सरकारहरूमा पहिला नीति ल्याउने अनि त्यसपछि मात्रै सरोकारवालासँग छलफल गर्ने चलन छ । पछिल्लो समय सरकारले पहिला नीति ल्याउने अनि त्यसपछि सरोकारवालासँग छलफल गर्ने क्रम वर्तमान सरकारले पनि पछ्याएको छ । कुनै पनि नीतिगत परिवर्तन गर्नुअगाडि सरकारले सरोकारवालासँग छलफल गर्दा समस्या हुँदैन, तर नेपालका सरकारहरूमा पहिला नीति ल्याउने अनि त्यसपछि मात्रै सरोकारवालासँग छलफल गर्ने […]