नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्टार्टअप नीति आवश्यक रहेको बताएका छन् । बुधबार क्यान इन्फोटेकको उद्घाटन कार्यक्रममा बोल्दै गोल्छाले प्रविधिसँग जोडिएको स्टार्टअप नीति आवश्यक रहेको बताएका हुन् ।
‘स्टार्टअप नीति आवश्यक छ । खास गरी प्रविधिसँग जोडिएको स्टार्टअप नीतिको कुरा गरिरहेको छु,’ उनले कार्यक्रममा भने, ‘यसका लागि हामीले सरकारसँग...