पालुङटारमा काँग्रेस–जसपाबिच तालमेल नहुने

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबिच तालमेल नहुने भएको छ । काँग्रेस र जसपाको केन्द्रीय नेतृत्वले पालुङटारमा काँग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने समझदारी भए पनि जिल्ला स्तरमा सहमति नजुटेपछि तालमेल नहुने भएको हो ।

सम्बन्धित सामग्री

कांग्रेससँग देशैभर चुनावी तालमेल हुन्न : वर्षमान पुन

काठमाडौँ – आउँदो मंसिरमा हुने संघ र प्रदेशको चुनावमा कांग्रेससँग देशैभर चुनावी तालमेल नहुने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन्। पाँच दलीय गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिन जोड दिँदै आए पनि पुनले बुधबार कांग्रेससँग आवश्यकताका आधारमा मात्रै चुनावी तालमेल हुने बताएका हुन्। देश सञ्चारसँग कुरा गर्दै नेता पुनले भने, ‘कांग्रेससँग आवश्यकताका आधारमा चुनावी तालमेल […]

पालुङटारमा कांग्रेस–जसपा तालमेल भाँडियो

२१ वैशाख, काठमाडौं । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच तालमेल नहुने भएको छ । कांग्रेस र जसपाको केन्द्रीय नेतृत्वले पालुङटारमा कांग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने सहमति गरे पनि जिल्लास्तरमा सहमति नजुटेपछि तालमेल नहुने भएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गरी केन्द्रको निर्देशन बमोजिम जिल्लामा वडा […]

पोखराका वडामा सत्तारुढ दलहरुबीच तालमेल नहुने

१६ वैशाख, पोखरा । पोखरा महानगरपालिकामा सत्तारुढ दलहरुबीच मेयर र उपमेयर पदमा मात्र तालमेल हुने भएको छ । वडास्तरमा तालमेल गर्ने विषयमा शुक्रबार दलहरुबीच भएको छलफलमा सहमति नजुटेपछि मेयर र उपमेयरमा मात्र तालमेल हुने भएको हो । वडास्तरमा अब सबै दलले आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार बसेको गठबन्धनमा रहेका दलको बैठकमा सहमति हुन […]

पर्सामा वीरगञ्जबाहेक अन्य पालिकामा गठबन्धनबीच तालमेल नहुने

१० वैशाख, वीरगञ्ज । पर्सामा वीरगञ्ज महानगरपालिकाबाहेक अन्य पालिकामा पाँच दलीय गठबन्धनले चुनावी तालमेल नगर्ने भएका छन् । गठबन्धन घटक दलहरुबीच कुरा नमिल्दा तालमेलको नहुने स्थिति बनेको हो । अन्य पालिकामा पनि गठबन्धन गरेर जान गृहकार्य सुरु भए पनि नेपाली कांग्रेस पछि हटेको थियो । जिल्लाका शीर्ष नेताहरूसहित बैठक बसेर कांग्रेले १४ वटै पालिकामा कुनै […]

सत्ता गठबन्धनबीच सल्यानमा पनि चुनावी तालमेल नहुने

काठमाडौँ– सत्ता गठबन्धनका दलहरुले सल्यानमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल नगर्ने भएका छन्। भागबण्डामा कुरा नमिलेपछि सत्तारुढ दलहरु एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा जाने निष्कर्षमा पुगेका हुन्। आइतबार बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। कांग्रेसभित्र गठबन्धनको विषयमा विवाद रहँदै आएको थियो। कांग्रेस चुनावी तालमेलका लागि इच्छुक […]

एक/ दुई दिनभित्र निर्णय हुन नसक्ने ठाउँमा तालमेल हुँदैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एक /दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् । ‘अबको एक/ दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्म विपरीत भएको छ । स्थानीय तहलाई […]

केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुन्छ : शेखर कोइराला

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिएका छन् । पार्टीले गरेको निर्णय अनुसार आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै कोइरालाले केन्द्रबाट तालमेल लाद्न नहुने उनले बताएका हुन् ।  केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निर्णय गरेको उनको भनाइ छ।फरक प्रसङ्गमा पार्टीले नै तालमेल गरेर जान सक्ने निर्णय गरेको कारण गठबन्धनले संयन्त्र बनाउने निर्णय सही भएको उनको भनाइ छ । उनले भने, ‘संयन्त्र बनाउने कुरा साम

निर्वाचनमा तालमेल हुने वा नहुने काँग्रेसको हातमा छ : अध्यक्ष प्रचण्ड

जनकपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली काँग्रेसमा निर्भर रहेको बताएका छन् । सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । ‘अहिलेसम्म […]

ओलीले भने- माधव नेपालसँग न चुनावी तालमेल, न पार्टी एकता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गरेर गएका तत्त्वसँग चुनावी तालमेल या पार्टी एकता नहुने बताएका छन् । ‘साथीहरूलाई कुनै भ्रम नराख्न आग्रह गर्छु, पार्टी विभाजन गरेर गएका तत्त्वसँग पार्टी एकता वा चुनावी तालमेल हुँदैन, त्यस्तालाई नो इन्ट्री,’ शुक्रवार पार्टीको भर्चुअल प्रशिक्षणका क्रममा ओलीले भने ।  ओलीले स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै शक्तिसँग तालमेल नहुने स्पष्ट गरे । ‘सामान्यत चुनाव एक्लै लड्छौं, हामीलाई आफूप्रति जनताको भरोसा छ विश्वास छ भन्ने विश्वास छ । स्थानीयस्तरमा भएछ भने...

माधव नेपालको पार्टीसँग कुनै तालमेल र एकता हुँदैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालको पार्टीसँग चुनावी तालमेल र पार्टी एकता नहुने स्पस्ट पारेका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालसँग कुनै तालमेल र पार्टी एकता नहुने बताएका हुन् ।उनले एमाले एक्लै चुनाव लड्ने पनि बताए । ‘हामी एक्लै लड्छौ, एक्लै विजय हासिल गछौँ’, ओलीको भनाइ छ । उनले चुनावी तालमेल नगर्ने भन्दै अघि भ