सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध...
काठमाण्डाै - देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा स्वास्थ्य मन्त्रालयले अभाव नभएको दाबी गरेको छ ।
मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको जनाएको छ ।
मन्त्रालयले निकालेको विज्ञप्तिमा विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको उल्लेख छ ।
निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण पनि भ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको औषधि व्यवस्था विभागको अनुगमन गरेका छन् । मन्त्री खापुङले विभागको अनुगमन क्रममा नेपालमा उत्पादन हुने औषधि प्रयोगमा बढी नेपालीले नै जोड दिनुपर्ने बताएका छन् ।नेपाली औषधि उत्पादन र उपभोग सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गरिने समेत उनले बताए । यस्तै, मन्त्री खापुङले अनुगमनका क्रममा कार्यसम्पादनमा देखिएका चुनौतीलाई समाधान गर्ने बताए । अनुमानमा मन्त्रालयका सचिव देव कुमारी गुरागाईँको समेत सहभागिता रहेको थियो ।
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो । समितिमा औषधिको मूल्य वृद्धिका विषयमा पनि छलफल भएको थियो । समितिले गुणस्तरहीन औषधि खरिद नगर्न, उचित मूल्य समायोजन […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोललगायत औषधिको अभाव अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन्। बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदास वैरागीलाई बोलाएर औषधि अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधि उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। सो लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, […]
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायतका औषधि अभाव नहुने व्यवस्था गर्न निर्देशन दिएका छन्। अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका हुन्।
बुधबार बिहान प्रधानमन्त्री निवासमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोलगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागलगायत…
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताए।...
सरकारले बजारमा सिटामोलको अभाव नभएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बजारमा सिटामोलको अभाव नभएको बताएका हुन् । बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत उनले सिटामोलसँगै अन्य कुनैपनि औषधि अभाव नभएको बताए । डा.अधिकारीले सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल रहेको जानकारी समेत दिए । उनले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारण रहेको समेत जिकिर गरे । उनले सरकारी अस्पताल र प्रदेशिक स
कोभिड—१९ भइ अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । कोभिड—१९ को उपचारका लागि हालसम्म कुनैपनि औषधि प्रमाणित नभएको समेत स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । औषधि आयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको
चिनियाँ कम्पनी सिनोफार्मका प्रतिनिधिले कोभिडविरुद्धको खोपको नेपालमा आपत्कालीन उपयोगका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिएका छन् ।
उनीहरूले स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागमा आएर शुक्रबार जानकारी लिएको स्रोतले जनाएको छ ।
औषधि व्यवस्था विभागले आपत्कालीन उपयोगको अनुमतिका लागि आवश्यक पर्ने अपुग कागजातबारे चिनियाँ पदाधिकारीलाई जानकारी दिएको छ । औषधि व्यवस्था विभागले मुख्य रूपमा तेस्रो चरणको क्लिनिकल ट्रायलको तथ्यांकलगायतका बारेमा आधिकारिक दस्ताबेज पेस गर्न सिनोफार्मलाई भनेको छ ।
सिनोफार्मका तर्फबाट नेपालमा खोपको...