कांग्रेस नेताहरुले अनसन तोडे

काठमाडौँ– डडेलधुरामा पुनः अधिवेशन गर्नुपर्ने माग राख्दै अनसनमा बसेका निवर्तमान जिल्ला सभापति कर्ण मल्लसहितका नेताहरुले अनसन तोडेका छन् । पार्टी मुख्यालयमा मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा उनीहरुले अनसन तोडेका छन् । एकलौटी रुपमा अधिवेशन गरेको र पार्टीका बिभिन्न निकायमा कुरा राख्दा पनि सुनुवाई नभएको भन्दै उनीहरु अनसन बस्दै आएका थिए । उनीहरुको मागमा ऐक्यवद्धता जनाउँदै […]

सम्बन्धित सामग्री

कांग्रेस जिल्ला सभापतिहरुले अनसन तोड्ने

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी अनसन तोड्ने भएका छन् । सभापतिहरुको अनसन तोडाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौला सानेपा जाँदै छन् ।

एकातिर सहमति, अर्कोतिर अनसन

कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले क्रियाशील सदस्यता बाँकी रहेको विवादलाई सैद्धान्तिक निरुपण गरेर सोमबार राति पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझायो । प्रतिवेदन बुझ्दा सभापति देउवासँगै थिए, वरिष्ठ नेता रामचन्द्र पौडेल । देउवा, पौडेल र सिटौलाको समझदारीबाटै प्रतिवेदन तयार भयो ।

कांग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो

पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली कांग्रेसका नेता, कार्यकर्ताको आमरण अनसन तोडिएको छ ।१० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्दै आएका पार्टीका केन्द्रीय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बुँदे सहमति भएपछि मंगलबार अपरान्ह जुस पिएर उनीहरूले आमरण अनसन तोडेका हुन […]

कांग्रेस नेता यादवले थाले पार्टी कार्यालयमा अनशन

३ साउन, काठमाडौं । डा. चन्द्रमोहन यादवसहित नेपाली कांग्रेसका तीन नेता पार्टी कार्यालय, सानेपामा आमरण अनसन बसेका छन् । डा. चन्द्रमोहन यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार विहान साढे ११ बजेदेखि अनसन थालेका हुन् । धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएको उनीहरुको दाबी छ । यसबारे जिल्ला […]

अनसनरत गाेविन्द केसीलाई भेटे कांग्रेस नेता केसीले

काठमाडौं– अनसनरत डा गोविन्द केसीलाई कांग्रेस नेता अजुननरसिंह केसीले भेटेका छन्।  केसी अनसन बसेको स्थान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर नेता केसीले भेटेका हुन्। डा केसीले...

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता गर्न सरकारसँग गगन थापाको माग

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गर्नु भएको छ । कांग्रेस नेता थापाले सरकारले अहिले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने ...