जिल्ला अधिवेशन रोक्न मागसहित महोत्तरीका कांग्रेस नेता नेपालीले सुरु गरे आमरण अनसन

जनकपुरधाम । नेपाली कांग्रेस महोत्तरीका नेता बजरंग नेपालीले जिल्ला पार्टी कार्यालय जलेश्वरमा कठ्यांग्रिँदो चिसोमा भोक हड्ताल (आमरण अनशन) सुरु गरेका छन् । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकि सुनियोजित ढंगले पुस २७ मा जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै नेता नेपाली भोक हड्ताल सुरु गरेका हुन् । जलेश्वरमा रहेको स्व. रामनारायण मिश्र र पार्टी […]