काठमाडाैँ- जलवायु परिवर्तनको असरलाई कम गर्न तीनवटै तहको सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। बिहीबार अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनीकरण दिवसको अवसरमा विज्ञहरूले विश्वभर नै जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र न्युनीकरणका लागि नेपालले पनि विशेष चासो दिएर तीनै तहको सरकारले एक आपसमा समन्वयात्मक भूमिकामा काम गर्न आवश्यक […]