महिला फुटबल एसियाली छनोट : नेपाल र भियतनाम भिड्दै

पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलबार भियतनामसंग खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन् । ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम छ । सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए …

सम्बन्धित सामग्री

नेपाली फुटबलमा खेल न प्रशिक्षक

२० भदौ, काठमाडौं । नेपालको पुरुष फुटबल टिमले पछिल्लो पटक विश्वकपको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेल यमनविरुद्ध साउदी अरेबियामा खेलेको थियो । जुलाई १२ (जेठ ३० गते ) भएको उक्त खेलमा नेपाललले लामो समयको गोलको …

विश्वकप फुटबल एसियाली छनोट : नेपाल यूएईसँग पराजित

काठमाडौं – विश्वकप फुटबल एसियाली छनोटमा नेपाल यूएईसँग ४-० ले पराजित भएको छ। बिहीबार राति यूएईको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा चार गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिएर प्रदर्शन गरेको थियो । यूएईका लागि अलि अहमद मबखोटले दुई तथा खालिफा मुबारक अल्हाम्माडी र फाबियो भर्जिनियो लिमाले एक /एक गोल गरे । खेलको १० औं […]

नेपाल दोस्रो खेलमा पनि पराजित

काठमाडौँ- पेरिस ओलम्पिक २०२४ को महिला फुटबल अन्तर्गत एसियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित हुँदै छनोट हुन असफल भएको हो । यस जितसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ ।...

नेपाल दोस्रो खेलमा पनि पराजित

काठमाडौँ- पेरिस ओलम्पिक २०२४ को महिला फुटबल अन्तर्गत एसियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित हुँदै छनोट हुन असफल भएको हो । यस जितसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ ।...

एसियाली छनोट तेस्रो चरण: अल्मुताइरीको देश कुवेतविरुद्ध खेल्दै नेपाली टोली

अब्दुल्लाह अल्मुताइरीलाई के विश्वास छ भने जति बेला नेपालले शनिबारको खेलमा कुवेतको सामना गर्नेछ, त्यति बेला नेपालको समर्थनमा केही कुवेती पक्कै हुनेछन् । आखिरमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरी स्वयं कुवेती हुन् ।

ओलम्पिक छनोट खेलेर नेपाली महिला टोली स्वदेश फर्कियो :: Pahilopost.com

काठमाडौं : सन् २०२० मा जापनमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली छनोट (दोस्रो चरण) खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। म्यानमार भएको समूह ए को खेल खेलेर नेपाली टोली बिहीवार काठमाडौँ आइपुगेको हो। टोलीलाई एन्फाको महिला समितिले स्वागत गरेको थियो। पहिलो पटक ओलम्पिक छनोट

टाेक्याे अाेलम्पिक एसियाली छनाैट: बंगलादेशसँग बराबरी खेल्दै नेपाल दोस्रो चरणमा

नेपाली महिला फुटबल टोली टोक्यो ओलम्पिकका लागि एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।  एसियाली छनोट प्रतियोगिताको समूह सीमा रहेको नेपालले समूहका तीनै खेलमा एक एक गोलको बराबरी खेलेको थियो ।  तीन खेलबाट ३ अंक जोडेको नेपाल समूहको विजेता तथा उपविजेता बन्न सकेन । तर, चार समूहमध्ये तेस्रो हुने उत्कृष्...