टाेक्याे अाेलम्पिक एसियाली छनाैट: बंगलादेशसँग बराबरी खेल्दै नेपाल दोस्रो चरणमा

नेपाली महिला फुटबल टोली टोक्यो ओलम्पिकका लागि एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।  एसियाली छनोट प्रतियोगिताको समूह सीमा रहेको नेपालले समूहका तीनै खेलमा एक एक गोलको बराबरी खेलेको थियो ।  तीन खेलबाट ३ अंक जोडेको नेपाल समूहको विजेता तथा उपविजेता बन्न सकेन । तर, चार समूहमध्ये तेस्रो हुने उत्कृष्...