सर्वाेत्तम सिमेन्ट तथा सर्वाेत्तम स्टीलका ठेकेदारहरूका लागि ७ लाख रुपैयाँको दुर्घटना बीमा

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम समेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टील लिमिटेडले विशेष आफ्ना ठेकेदारहरुलाई लक्षित गर्दै एक प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मार्फत कम्पनीले “सर्वाेत्तमको न्यानो सौगात” नामक योजनाको समेत सुरुवात गरेको छ ।   कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले आफ्नो साइट रजिष्टर गराए बापत सर्वाेत्तम स्टीलको तर्पmबाट ट्रयाक–सुट उपहार तथा सार्वाेत्तम सिमेन्टको तर्पmबाट ट्रयाक–सुटका साथै कुनैपनि किसिमका दुर्घटना विरुद्ध र...