देउवाको निर्देशन- मैले गएको चुनावमा ‘हँसिया हथौडा’मा भोट हालिसकें, जे छ त्यसैमा हाल्नू (भिडिओ)

ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आगामी चुनावमा गठबन्धन दलमा भागबण्डा गर्दा जुन-जुन पार्टी परेका छन् तिनलाई नै भोट हाल्न निर्देशन दिएका छन् ।

सम्बन्धित सामग्री