कार्यकर्तालाई देउवाको निर्देशन– मैले हँसिया हतौडामा भोट हालेँ, तपाईँहरु पनि हाल्नुस्

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै देउवाले...

सम्बन्धित सामग्री