कार्यकर्तालाई देउवाको निर्देशन- कसैप्रति शंका नगरी गठबन्धनका उम्मेदवारलाई भोट हाल्नू

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका उम्मेदवारलाई शंका नगरी भोट हाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।