सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री चौधरीलाई पदबाट बर्खास्त

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरीलाई पदबाट हटाइएको छ । एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको हो । उहाँलार्ई पार्टीले नै मन्त्री पदबाट हटाउन भनेपछि हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले जानकारी गराउनुभयो । पार्टीको नीति विपरित कार्य गरेको भन्दै हटाएको प्रवक्ता रावलले […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएपछि सुदूर सरकार अल्पमतमा

काठमाडौं,२४ फागुन । कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारबाट एकीकृत समाजवादी बाहिरिएको छ । र्एकीकृत समाजवादीबाट मन्त्री बनेका अर्थमन्त्री नरेश शाहीलाई मुख्यमन्त्रीले आज पदबाट बर्खास्त गरेपछि एकीकृत समाजवादी सरकारबाट बाहिरिएको हो । मुख्यमन्त्रीले दुई दिनअघि माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई हटाएका थिए […]

राजनीतिक किचलोले सुदूरपश्चिममा ५३ सांसदमध्ये २५ जना बने मन्त्री

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल शुक्रबार छैठौं पटक पुनर्गठन भयो । आफ्नो ५ वर्षे कार्यकाल सकिनै लाग्दा मुख्यमन्त्री भट्टले २ जना राज्यमन्त्री नियुक्त गर्दै छैठौं पटक मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।एमालेमा प्रवेश गरेपछि केही दिन अघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको थियो । उनको ठाउँमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको हो । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउद

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

नेकपा एमालेमा प्रवेश गरेपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलविर चौधरीलाई पदबाट बर्खास्त गरिएको छ । नेकपा एकीकृत समाजवादी (एस) बाट राज्यमन्त्री भएका चौधरीलाई एसको प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन् ।भौतिक पूर्वाधार विकास मन्त्री तथा एसका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले पार्टी छोडेर एमाले प्रवेश गरेकाले चौधरीलाई […]

बर्खास्तमा परेका राज्यमन्त्री यसरी पुगेका थिए एमालेको कार्यक्रममा

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–२ टेर्हुवा निवासी कुलवीर चौधरी सुदूरपश्चिम प्रदेश सरकारमा बुधबार बिहानसम्म भौतिक पूर्वाधार राज्यमन्त्रीका रुपमा थिए । तर उनलाई बुधबार बिहान उनकै दल नेकपा एकीकृत समाजवादीको सिफारिसमा मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरे ।चौधरी नेकपा एकीकृत समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गर्न थालेको सूचनापछि पार्टीले उनलाई कारवाही गरेको हो । त्यसो त, उनलाई पनि यस्तो परिणामको पूर्वाभाष नभएको होइन । मंगलबार राति मन्त्रालयको क्वाटरमा नबसेका उनी बुधबार बिहानै आफ्नो ग

‘एमाले प्रवेश गर्न लागेपछि’ सुदूरपश्चिमका राज्यमन्त्री चौधरी बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदबाट हटाइएको छ । नेकपा (एमाले)मा प्रवेश गर्न लागेको थाहा पाएपछि उनलाई बर्खास्त गरिएको हो । उनी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट ०७८ चैत २५ गते राज्यमन्त्रीमा नियुक्त भएका थिए । चौधरीलाई पदबाट हटाइएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा...

एमाले प्रवेश गर्ने भएपछि सुदूरपश्चिमका भौतिक राज्यमन्त्री बर्खास्त

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन्। नेकपा एमाले प्रवेशको चर्चापछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरे।उनका अनुसार चौधरी एमाले प्रवेश गरेकाले बर्खास्त गरिएको हो। आज नेकपा एकीकृत समाजवादीका संघीय मन्त्रीदेखि प्रदेशका पूर्व मन्त्रीसम्मका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ।त्यही सन्दर्भसँग जोडिएर राज्यमन्त्री हटाइएको बुझिएको छ। चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्

सुदूरपश्चिमका भौतिक पुर्वाधार राज्यमन्त्री चौधरी पदबाट बर्खास्त

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार राज्यमन्त्री कुलबिर चौधरीलाई पदबाट हटाइएको छ। एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको हो।

एमाले प्रवेश गर्ने चर्चापछि भौतिक राज्यमन्त्री बर्खास्त

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन् । एमाले प्रवेश गर्ने चर्चा चलेसँगै उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरेका छन् । राजीनामा नदिई एमाले प्रवेश गर्नेलाई बर्खास्त नगरे के गर्ने ?, ती मन्त्रीको प्रश्न थियो । आज नेकपा एकीकृत समाजवादीका सांसददेखि प्रदेशका पूर्वमन्त्री सम्मका नेताहरू […]

एमाले प्रवेश गर्ने चर्चापछि सुदूरपश्चिमका भौतिक राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन् ।