बर्खास्तमा परेका राज्यमन्त्री यसरी पुगेका थिए एमालेको कार्यक्रममा

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–२ टेर्हुवा निवासी कुलवीर चौधरी सुदूरपश्चिम प्रदेश सरकारमा बुधबार बिहानसम्म भौतिक पूर्वाधार राज्यमन्त्रीका रुपमा थिए । तर उनलाई बुधबार बिहान उनकै दल नेकपा एकीकृत समाजवादीको सिफारिसमा मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरे ।चौधरी नेकपा एकीकृत समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गर्न थालेको सूचनापछि पार्टीले उनलाई कारवाही गरेको हो । त्यसो त, उनलाई पनि यस्तो परिणामको पूर्वाभाष नभएको होइन । मंगलबार राति मन्त्रालयको क्वाटरमा नबसेका उनी बुधबार बिहानै आफ्नो ग

सम्बन्धित सामग्री

साउदी पुगेका नेपाली श्रमिकको हारगुहार

काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् । राम्रो रोजगारको प्रलोभन देखाएर नेपालबाट त्यहाँ पु-याइएका उनीहरू सम्झौताअनुसारको काम नपाएपछि उद्धारका लागि […] The post साउदी पुगेका नेपाली श्रमिकको हारगुहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अध्ययनका लागि जापान पुगेका एक नेपालीको मृत्यु

काठमाडौं : दुई महिनाअघि अध्ययनका लागि जापान पुगेका एक नेपालीको मृत्यु भएको छ।जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि पुगेका नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो।युवकको मृत्यु शङ्कास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीले बताएका छन्। यस विषयमा जापानको आधिकारी निकायले केही भनेको छैन। मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो। नियमित अध्ययनका लागि नगएपछि साथीहरूले खोज्दा कोठ

डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाकाे स्वागतमा प्रतिस्पर्धी सागर ढकाल

धनगढी – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुगेका छन् । बुधबार धनगढी पुगेका देउवा बिहीवार दिउँसाे हेलिकाेप्टरमार्फत डडेल्धुरा पुगेका हुन् । डडेल्धुरामा वाम लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ । अहिले जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभामालाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा डडेल्धुरा पुगेका हुन् । सदरमुकाममा आयाेजित […]

दुबई पुगेका १० नेपाली युवा अलपत्र

दोहा– वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) को दुबई पुगेका १० नेपाली अलपत्र परेका छन् । उनीहरू जनवरी २९ तारिखमा दुबई पुगेका थिए । काठमाडौँको स्वीफ्ट एचआर सोलुसन प्रालि र प्रोफेक्ट रेक्रुटिङ्ग सर्भिसेस प्रालिमार्फत दुबई पुगेका उनीहरूलाई सम्झौता अनुसारको काम र पारिश्रमिक दिइएको छैन । खान बस्नसमेत नपाएर भोकै बस्नु परेको पीडितको गुनासो छ […]

मुम्बई पुगेका राजेशले भने- हिन्दी फिल्मका लागि कुरा हुँदैछ

१४ पुस, काठमाडौं । अभिनेता राजेश हमाल भारतको मुम्बई पुगेका छन् । आफू र मोडल नीति शाहले अभिनय गरेको हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन राजेश मुम्बई पुगेका हुन् । गीत सार्वजनिक कार्यक्रममा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दी चलचित्रमा काम गर्नसक्ने समेत संकेत गरेका छन् । नेपाल र भारतको मित्रतालाई प्रस्तुत गरिएको ‘चेहेरा’ […]

जनगणनाका लागि गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

३ असोज, बागलुङ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ । घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक […]

यार्सागुम्वा सङ्कलनका लागि पाटनमा पुगेका स्थानीयवासी

यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रका पाटनमा पुगेका स्थानीयवासीहरु । अघिल्लो वर्ष जस्तो वर्ष यार्सागुम्वा नपाइने सर्वसाधारणले बताएका छन् । तस्वीर : हेमन्त केसी, रासस

देउवा निवास पुगेका महन्थ र महतोको भेटवार्ता जारी

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्। बिहीबार बिहान साढे ११ बजेदेखि सभापति देउवासँग अध्यक्ष ठाकुर र नेता महतोको भेटवार्ता भइरहेको छ। देउवालाई भेट्न पुगेका महतोपछि केही बेरमा अध्यक्ष ठाकुर पुगेका थिए । उनीहरूबिच समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफल भइरहेको […]

यार्सागुम्बा नखुल्दै पाटन पुगेका एकको मृत्यु

जाजरकोट, २३ वैशाख: यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । त्यस्तै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनालाई शे […]