आचारसंहिता अनुगमन गर्न अनुसन्धान विभागलाई दिएकोप्रति पत्रकार महासङ्घको असहमति

काठमाडौं, २८ असोज । नेपाल पत्रकार महासङ्घले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति असहमति जनाएको छ । महासङ्घले निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए–नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति असहमति जनाएको हो । आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको […]

सम्बन्धित सामग्री

केन्द्रीय आचारसंहिता अनुगमन समितिको निर्वाचनसँग संलग्न निकायलाई ७ बुँदे निर्देशन

२७ कात्तिक, काठमाडौं। निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रिय आचारसंहिता अनुगमन समितिको आईतवार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले […]

केन्द्रीय आचारसंहिता अनुगमन समितिद्वारा ७ बुँदे निर्देशन

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीविवरण तथा सेवन गर्ने कार्य निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले मादकपदार्थ जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत् प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजक समेत रहनु भएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, […]

आचारसंहिता उल्लंघनका घटना बढेपछि माेरङका निर्वाचन क्षेत्रकाे अनुगमन

माेरङ- निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेसँगै जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मोरङको ३ वटा निर्वाचन क्षेत्रको अनुगमन गरेको छ। विराटनगरस्थित प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङमा आचारसंहिताका घटना बढेको बताए। राजनीतिक दलहरूबाट आचारसंहिता पूर्णरूपमा पालना हुन नसकेको उल्लेख गर्दै अधिकारीले कार्यालयमा लिखित र मौखिक गरी १४ वटा उजुरी […]

आचारसंहिता अनुगमन अधिकृतलाई सुरक्षा दिन आयाेगकाे पत्राचार

काठमाडौं । निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएकाले कार्कीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय, पर्सालाई पत्र पठाएको छ । उक्त पत्रमा रिजालबाट कार्कीलाई फोनमार्फत धम्की दिएको तथा गालीगलौज गरेको भन्ने […]

निर्वाचनलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृत तोकियो

काठमाडौं।कपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले नेकपा एमाले नछाड्ने घोषणा गरेका छन्।निर्वाचन आयोगले जिल्ला आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।क्लब प्लाटिनममा खुकुरी प्रहारगर्ने सात जना पक्राउ परेका छन्।धरानका मेयर हर्क साम्पाङविरुद्ध नगरबासी सडकमा आएका छन्।बाढी प्रभावित क्षेत्रहमा सर्पको त्रास देखिएको छ।

आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

काठमाडौं : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ।आयोगको यही असोज २४ गतेको उक्त निर्णयानुसार आफ्नो जिल्लाभित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व भएका कुनै व्यक्तिले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेमा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालय

आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

काठमाडौँ – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ । आयोगको यही असोज २४ गतेको उक्त निर्णयानुसार आफ्नो जिल्लाभित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व […]

आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

काठमाडौं, २७ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ । आयोगको यही असोज २४ गतेको उक्त निर्णयानुसार आफ्नो जिल्लाभित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालना […]

निर्वाचन अनुगमन संयन्त्र सक्रिय

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भएको वा नभएको निगरानी राख्न बनाइएको अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार आचारसंहिता अनुगमन गर्न केन्द्र, जिल्ला, निर्वाचन क्षेत्रदेखि स्थानीय तहसम्म अनुगमन संयन्त्र खडा गरेको आयोगले आचारसंहिताको पालनामा कडाइ गर्न संयन्त्रलाई सक्रिय तुल्याएको जानकारी दिएका हुन् ।उनका अनुसार चारवटै संयन्त्रले आचारसंहिता पालनाको अनुगमन र कारबाही गर्न सक्नेछ। वैशाख लागेपछि मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त ह

आचारसंहिता अनुगमन गर्न स्थानीय तहमै संयन्त्र गर्दै आयोग

काठमाडौं, २९ चैत्र । निर्वाचन आयोगले देशभर निर्वाचन आचारसंहिता पालनको अनुगमन गर्ने भएको छ। गत चैत्र १८ गतेदेखि लागु भएको आचारसंहिताको अनुगमन गर्न संयन्त्र गठनको व्यवस्था गर्न लागेको आयोगले जनाएको छ । केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचारसंहिता अनुगमनको संयन्त्र बनिसकेको अयोगले जानकारी दिएको छ । केन्द्रीय स्तरमा मात्र आचारसंहिता […]