१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक र न्यायालयमा देखिएको जन्ममिति विवाद संसदमा छिरेको बताएका छन् । आफू भने एक पटक मात्र जन्मिएकाले बचेको उनको टिप्पणी छ ।
शनिबार एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालत, सडकदेखि संसदसम्म जन्ममितिको लफडा रहेको बताए । 'न्यायाधीशको …