संसद्मा बोल्दै कानुनमन्त्री गोविन्दप्रसाद शर्मा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई राजनीतिक रूपमा नहेरिदिन आग्रह गरेका छन् ।सोमबारको प्रतिनिधि सभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै […]

सम्बन्धित सामग्री

अनसन तोड्न कानुनमन्त्रीले गरेको आग्रह निहारिकाद्वारा अस्वीकार

काठमाडौँ – आफूमाथि बलात्कार भएको भन्दै न्यायको मागसहित अनशनरत निहारिका राजपूतले कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अनसन तोड्न गरेको आग्रहलाई अस्वीकार गरेकी छन्। कानुनमन्त्री कोइराला निहारिका राजपूतको अनशन तोडाउन शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए। मन्त्री कोइरालाले अनसन तोड्न आग्रह गर्दा यसबारे आफूले पुनर्विचार गर्ने निहारिकाले जवाफ दिएकी छन्। मन्त्री कोइरालाले यसअघि पनि उनलाई अनसन तोड्न आग्रह […]

चालु संसद अधिवेशन अझै केही समय चल्छ: कानुनमन्त्री

काठमाडौँ-  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चालु संसद अधिवेशन अझै केही समय चल्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद अधिवेशन केही समय अझै चल्ने बताएका हुन्। उनले यो संसदले धेरै कानूनहरु बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानूनहरु बनाइने बताए मन्त्री शर्माले राज्यको विभिन्न क्षेत्रमा अझै […]

निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छ : कानुनमन्त्री कोइराला

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्न सरकार तयार रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्न निर्वाचन आयोगले गृहकार्य...

नागरिकता विधेयकमा अब कुनै असहमति छैन: कानुनमन्त्री

काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले नागरिकतासम्बन्धी विधेयकमा राजनीतिक दलहरु बीचमा सहमति भएका कुरा मात्र राखिएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले नागरिकतासम्बन्धी विधेयकलाई सर्वसम्मत बनाउने उद्देश्यले विवाद नभएका विषयहरु मात्रै समेटेर ल्याइएको बताए। उनले विधेयकमा बुबा, आमा दुवै नेपाली नागरिक भएका सन्तानले नागरिकता […]

घुस लेनदेन अडियोबारे छानवीन भइरहेको छः कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौँका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानवीन भइरहेको बताएका छन्।...

ओलीलाई भेट्न गृह र कानुनमन्त्री बालकोटमा

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ओलीको निवासमा पुगेका छन्।...

कानुनमन्त्री बनेपछि गोबिन्द बन्दीले के भने?

काठमाडौँ-  अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला अर्थात गोबिन्द बन्दीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति विद्या भण्डारीबाट सपथग्रहण गरेलगत्तै मन्त्री कोइरालाले मन्त्रालयको पदभार ग्रहण गरेका हुन्। मन्त्रालयको पदभार ग्रहण गर्दै उनले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानूनहरु सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताए। नवनियुक्त मन्त्री कोइरालाले अन्तरिम संविधानले अगाडि […]