काठमाडौँ – आफूमाथि बलात्कार भएको भन्दै न्यायको मागसहित अनशनरत निहारिका राजपूतले कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अनसन तोड्न गरेको आग्रहलाई अस्वीकार गरेकी छन्। कानुनमन्त्री कोइराला निहारिका राजपूतको अनशन तोडाउन शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए। मन्त्री कोइरालाले अनसन तोड्न आग्रह गर्दा यसबारे आफूले पुनर्विचार गर्ने निहारिकाले जवाफ दिएकी छन्। मन्त्री कोइरालाले यसअघि पनि उनलाई अनसन तोड्न आग्रह […]