‘मौद्रिक नीतिबाट साना उद्यमीलाई सहज’

काठमाडौं, (नेस) नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका निम्ति जारी गरेको मौद्रिक नीति विगतको भन्दा केही सकारात्मक देखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । गत वर्षको मौद्रिक नीतिले व्यवस्था गरेका सहुलियत कर्जा, पुनर्कर्जा लघु, घरेलु तथा साना उद्यमीले कमै मात्र प्राप्त गर्न सफल भएको अनुभव रहेको जनाउ“दै महासंघले अज्ञानवश वा झण्झटिलो संयन्त्रका […]

सम्बन्धित सामग्री

‘साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्ने नीति चाहियो’

सरकारले साना तथा मझौला खालका उद्यमीलाई प्रोत्साहन गर्ने खालका नीति र कार्यक्रमहरु ल्याउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।...

उद्यमीलाई निर्ब्याजी कर्जादेखि छात्रवृत्तिसम्म

जुम्लाको तातोपानी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुनेगरी उद्यमीलाई निर्ब्याजी कर्जादेखि एमबीबीएस पढ्न छात्रबृत्ति उपलब्ध गराउने लगायतका नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । व्यवसायीक रुपमा कृषि तथा पशुपालन गर्न चाहने कृषकलाई निर्ब्याजी कर्जा उपलब्ध गराउन पालिका जमानी बसी वित्तीय संस्थासँग समन्वय गर्ने र व्यवसायीक रुपमा उद्योग गर्न चाहने नयाँ उद्यमीलाई पालिकाले निब्र्याजी कर्जा तथा […]

‘उद्यमीलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्नुपर्छ’

मोरङ – कोसी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले स्टार्टअपको नीतिले उद्यमीलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्नुपर्नेमा जोड दिएका छन्। सोमबार विराटनगरस्थित कोसी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित छलफलमा मन्त्री सिटौला हालसम्मको अनुभवका आधारमा स्टार्टअप नीति निर्माण हुनु सुखद भएको बताए। मन्त्री सिटौलाले नयाँ उद्यमीका लागि स्टार्टअप नीति निर्माण हँुदा त्यसलाई आगामी दिनमा नीति […]

गोदावरी नगरपालिकाले उद्यमीलाई १० लाखसम्म निर्ब्याजी ऋण दिने

ललितपुरको गोदावरी नगरपालिकाले युवा तथा महिला उद्यमीलाई विनाब्याज १० लाख रुपैयाँसम्मको ऋण दिने भएको छ । युवा तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले पाँचदेखि १० लाखसम्म निर्ब्याजी ऋण दिन लागेको हो ।  ऋण...

सफल उद्यमीलाई अन्तरजिल्ला अवलोकन भ्रमण

सिमकोट – जिल्लाभरिका सफल उद्यमीलाई अन्तरजिल्ला अवलोकन भ्रमण गराइएको छ। जिल्लामा व्यवसाय सञ्चालन गरिरहेका र थप व्यवसाय विस्तार गर्न उत्प्रेरणा प्रदान गर्नका लागि उनीहरूलाई जिल्लाबाहिर अवलोकन भ्रमण गरिएको हो। सोवर्ण खाद्य उद्योगका सञ्चालक एवं भ्रमण दलका सदस्य मुकुुन्द रोकायाले अन्तरजिल्ला अवलोकन भ्रमण फलदायी रहेको बताए। उद्यमीलाई जिल्लामा आफ्नै प्रयासले उद्योग व्यवसाय गरिरहेका बेला व्यवसाय सफल […]

दार्चुलामा अल्लाे उद्यमीलाई प्रविधि हस्तान्तरण

धनगढी – स्थानीय उद्यमीलाई प्राेत्साहन गर्ने उद्देश्यले दार्चुलामा तीन जना अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएकाे छ। आईतबार दार्चुला सदरमुकाम खलंगामा आयाेजित एक कार्यकममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगीलाई प्रबिधि हस्तान्तरण गरेका हुन्। कार्यक्रममा वाेल्दै मन्त्री बडुले ग्रामीण क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरुकाे प्रवर्द्धन, उद्यमीहरुलाई प्राेत्साहन र गुणस्तरीय उत्पादनका लागि प्रविधि हस्तान्तरण गरिएकाे […]

युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गरिने

सरकारले युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।   उद्यमशीलता विकास, बौद्धिक सम्पति अधिकार संरक्षण, नवप्रवर्तन, सिर्जनशील प्रविधि विकास, वित्तीय पहुँच र परम्परागत ज्ञान र सीपको आधुनिकीकरण मार्फत युवा उद्यमीलाई स्वदेशमा...

तिलाका १५० उद्यमीलाई सहुलियत कर्जा

जुम्लाको तिला गाउँपालिकाका १५० नव उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गरिने भएको छ। आर्थिक विकास तथा विपन्न नागरिकको आयआर्जन वृद्धिका साथै जीविकोपार्जन सुधारका लागि १५० उद्यमीले सहुलियत कर्जा पाउने भएका हुन्। गाउँपालिकाले...

नेचासल्यान गाउँपालिकाले ४१ उद्यमीलाई सम्मान गर्‍यो

सोलुखुम्बु, असार १८ गते । नेचासल्यान गाउँपालिकाले सक्रिय उद्यमीलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।व्यवसायिक रुपमा लागेका विभिन्न उद्यमीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उत्साहित भएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले सक्रिय ४१ उद्यमीलाई प्रोत्साहन रकमसहित सम्मान गरेपनि व्यवसायी खुशी भएका हुन् । गाउँपालिकाभित्रका दुई उद्योग सञ्चालकलाई ५० हजार रुपैयाँ, पाँच बङ्गुर फर्म सञ्चालकलाई ३० हजार […]

महालक्ष्मीले उद्यमीलाई दियो ३५ लाख

ललितपुर। महालक्ष्मी नगरपालिकाले उद्यमीलाई ३५ रुपैयाँ दिएको छ। नगरपालिकाले कृषि, पशुपालन, पर्यटन, सिलाई/बुनाई, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकुद उद्योगीले उक्त रकम पाएका हुन्। विभिन्न व्यवसाय गरेर बसेका उद्यमीलाई महामारीको समयमा सहयोग गरिएको नगरपालिकाले बताएको छ। नगरपालिकाले उद्यमीसँग आवेदन मागेरै आर्थिक सहयोग गरेको बताइएको छ।