महाअभियोगबारे निष्कर्ष लेख्ने जिम्मा ज्येष्ठ सदस्यलाई

१ असोज, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा निष्कर्ष लेख्ने जिम्मा महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले पाएका छन् । शनिबार दिउँसो सुरु भएको बैठकमा चोलेन्द्रलाई महाअभियोग लगाउने वा नलगाउने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच विवाद भएको थियो । त्यसपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्यलाई प्रतिवेदनको निष्कर्ष लेख्ने जिम्मा दिइएको एक […]

सम्बन्धित सामग्री

एउटै प्रशासकीय अधिकृतलाई तीन गाउँपालिकाको जिम्मा

कर्मचारी व्यवस्थापन गर्न संघीय सरकार असफल भएको ‘माछापुच्छ्रे भेला'को निष्कर्ष

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।राष्ट्रिय अर्थतन्त्र वृद्धि गर्न उद्यमी र किसानको मनोबल बढाउन आवश्यक रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलपछि राहदानी सफ्टवेयरको जिम्मा लिएको सफ्टवेयर कम्पनीले हेडक्वार्टरबाट विशेषज्ञ टोली पठाएको छ।आफूले पाउँदै आएको समानुपातिक मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खोसेको नेपाली काँग्रेसले निष्कर्ष निकालेको छ। सरकारमा जान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधानका साथै चार मन्त्रालयमा दाबी गरेको छ।

सरकारबारे एकीकृत समाजवादी अनिर्णित, निर्णयको जिम्मा केन्द्रीय सचिवालयलाई

१९ पुस, काठमाडौं।  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ । मंगलबार पोलिटब्यूरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख  खतिवडाले भने, ‘सरकारमा सहभागी हुनेबारे पोलिटब्‍यूरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने अधिकार […]

जबरामाथि निष्कर्ष लेख्ने जिम्मा सभापतिलाई, सबैकाे एकमत भए पारित गर्ने तयारी

काठमाडौं । महाभियोग सिफारिस समिति बैठकले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाको बयानका आधारमा प्रतिवेदन तयार पारेको छ । २८० पृष्ठको प्रतिवदेन बुझाउने विषयमा समितिमा सबैको एक मत रहेको छ । प्रतिवेदनको अन्तिम निष्कर्ष निकाल्न भने समितिका सभापतिलाई जिम्मा दिइएको छ । त्यसमा एक मत भए पारित गर्ने फरक मत भए थप छलफल गरिने एक सदस्यले […]

महाभियोग प्रतिवेदनको निष्कर्ष लेखिँदै, सभामुखलाई आजै बुझाइने

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रतिवेदनको निष्कर्ष लेख्ने जिम्मा सभापति रामबहादुर विष्टलाई दिएको छ ।

जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक सकियो, के भयो निष्कर्ष ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए । […]

काभ्रेमा सत्ता गठबन्धनबीच जुटेन सहमति, टुंग्याउने जिम्मा प्रदेशलाई

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा सत्ता गठबन्धनबीच भागबण्डा नमिल्दा कार्यदलको बैठक निष्कर्षविना टुंगिएको छ । पाँचौं पटकसम्म बसेको बैठकमा दलहरूले आ–आफ्ना अडान नछाडेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो।अन्तिम पटक आइतबार बसेको बैठकबाट पनि दलहरूबीच कुनै सहमति जुट्न नसकेपछि एक्लाएक्लै चुनाव लड्ने अवस्थामा पुगेका छन्। नेपाली कांग्रेसले ठूलो भाग खोजेपछि सहमति जुट्न नसकेको नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका नेताहरूको आरोप छ।माओवादी केन्द्रका काभ्रेपलाञ्चोकका सचिव दैवलाल घिसिङ

एमालेमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने जिम्मा भीम रावललाई

एकीकृत कम्युनिष्ट बनाउने एमालेको प्रमुख कार्यभार भएको निष्कर्ष निकाल्दै एमालेले कम्युनिष्टलाई एकीकृत बनाउँदलै अघि बढ्नेमा पनि जोड दिएको छ ।

देउवा सरकारको सफलताका निम्ति काम गर्ने पौडेल पक्षको निष्कर्ष

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सफलताका निम्ति काम गर्ने निष्कर्ष निकालेको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले समसामयिक राजनीतिक घटना क्रमको विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेको हो ।छलफलपछि काँग्रेस नेता अर्जुननरसिंह केसीले रातोपाटीसँग भने, ‘नयाँ सरकार निर्माणको स्थिति जसरी निर्माण भयो । संविधान, संवैधानिक संस्था र लोकतन्त्रमाथि नै एकपछि अर्को प्रहारको स्थितिमा जोगाउनुपर्ने जिम्मा घुमीफिरी काँ