जबरामाथि निष्कर्ष लेख्ने जिम्मा सभापतिलाई, सबैकाे एकमत भए पारित गर्ने तयारी

काठमाडौं । महाभियोग सिफारिस समिति बैठकले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाको बयानका आधारमा प्रतिवेदन तयार पारेको छ । २८० पृष्ठको प्रतिवदेन बुझाउने विषयमा समितिमा सबैको एक मत रहेको छ । प्रतिवेदनको अन्तिम निष्कर्ष निकाल्न भने समितिका सभापतिलाई जिम्मा दिइएको छ । त्यसमा एक मत भए पारित गर्ने फरक मत भए थप छलफल गरिने एक सदस्यले […]

सम्बन्धित सामग्री

सत्तारुढकै असन्तुष्टिका बाबजुद बजेट पारित गर्ने तयारी

१२ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि सत्तारुढ दलकै असन्तुष्टि भए पनि पारित गर्ने तयारी भएको छ । मंगलबार साँझसम्म प्रमुख सत्ता घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएका छन् । तर सरकारमै सहभागी जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र […]

मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकमा पारित गर्ने तयारी

सरकारले नेपाल मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकमा पारित गर्ने तयारी गरेको छ । सार्वजनिक रूपमा प्रश्न उठेपछि विकास तथा प्रविधि समितिमा पठाइएको विधेयकमा फास्ट ट्रयाकमा छलफल गरेर पारित गर्ने तयारी छ ।  प्रतिनिधिसभाको...

नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने तयारी

२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको नागरिकता ऐन संशोधन विधेयक आजको प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारी गरिएको छ । नागरिक ऐन संशोधन विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले नागरिक विधेयक पारितको सबै प्रक्रिया आजै पूरा हुन सक्ने बताए । […]

राष्ट्रपतिको चासो बेवास्ता गर्दै नागरिकता विधेयक आजै पारित गर्ने तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिक ऐन संशोधन विधेयक आज प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भएको छ ।

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक बिहीबार नै पारित गर्ने तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार नै प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भएको छ । संघीय संसद सचिवालयले बिहीबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै यसबारे उल्लेख गरेको हो । विधेयक गृहमन्त्री बालकृष्ण खाँणले पुनर्विचार र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । राष्ट्रपति भण्डारीले गत आइतबार उक्त विधेयक पुनर्विचार गरियोस् भनेर संसदलाई नै १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् । तर सत्ता गठबन्धन दलले यसअघि नै उक्त विधेयक हुबहु पारित गर

नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि नै पारित गर्ने तयारी

१ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी संसद सचिवालयले […]

प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी

काठमाण्डाै - आजको प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै छ। सत्तारूढ दलकै र विपक्षी दलका सांसदका संशोधन प्रस्तावका केही मुद्दा सम्बोधन गरेर नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको हो । बैठकमा नेपाल नागरिकता पहिलो संशाेधन विधेयक-२०७९ माथि प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । त्यसपछि  गृहमन्त्री बालकृष्ण खाणले 'नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने क...

सुदूरपश्चिम प्रदेश : बजेटमाथि छलफल नगरी पारित गर्ने तयारी

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई छलफलमा नलगि पारित गर्ने तयारी गरेको छ । सरकारले दलहरूलाई ह्विप लगाई आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी गरेको हो ।बजेटको स्वागत गरेका प्रदेशसभा सदस्यहरु भने प्रदेश सरकारको वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब)प्रति असन्तुष्ट छन् । बजेटप्रति सत्तापक्षका सांसदहरु नै असन्तुष्ट रहेका छन् । नेकपा एमालेका प्रदेशसभा सदस्य नेपालु चौधरीले सरकारले बजेटलाई छलफलमा नलगि पारित गराउने तयारी गरेको बताए । उनले नेकपा एमालेको संख्या प्रद

आज बजेट पारित गर्ने तयारी

१ असार, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ । त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री […]

‘छापामार शैली’ मा एमसीसी पारित गर्ने तयारी

काठमाडौं, ३ फागुन । अन्ततः एमसीसी संसदबाट पारित हुने भएको छ । सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने भद्र सहमतिबीच पछिल्लो राजनीतिक घटना विकास भएको हो । विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपाल पनि एमसीसी पारित गर्ने वातावरण विकास गर्नेमा सहमत छन् । प्रतिनिधि सभामा उपस्थित संख्याको बहुमतबाट पारित गराउने तयारी भएको हो । प्रचण्ड […]