सत्तारुढ गठबन्धनले फेरि थाल्यो सिट बाँडफाँटबारे छलफल, भोलिसम्म सहमति जुटाउने दाबी

४ असोज, काठमाडौं । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे फेरि छलफल थालेका सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्म सहमति जुटाउने दाबी गरेका छन् । लामो समय छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनमा आवद्ध दलहरु समानुपातिकको बन्दसूची बनाउन जुटेका थिए । सोमबार बन्द सूची बुझाएका गठबन्धनका दलहरुले मंगलबार विहान र साँझ सिट बाँडफाँटबारे छलफल गरेका छन् । बैठकमा सहभागी एक […]