तिब्बतमा अहिलेसम्मकै ठूलो विमानस्थल टर्मिनल सञ्चालनमा, दक्षिण एशियाली मुलुकसँगको कनेक्टिभिटी बढ्ने विश्वास

एजेन्सी, साउन २६ । चीनले स्वशासित क्षेत्र तिब्बतमा अहिलेसम्मकै ठूलो विमानस्थल सञ्चालनमा ल्याएको छ । दक्षिण एशियाली मुलुकसँग कनेक्टिभिटी बढाउने उद्देश्यका साथ शनिबारबाट सञ्चालनमा ल्याइएको ल्हासास्थित गोगंगर विमानस्थलको टर्मिनल–३ तिब्बतियन प्लेटोमै अहिलेसम्मकै ठूलो भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । तिब्बत र दक्षिण एशियाली मुुलुकबीच कनेक्टिभिटी स्थापना गर्न यस टर्मिनलले महत्वपूर्ण भूमिका खेल्ने चिनियाँ सरकारी सञ्चारमाध्यम […]