चेक बाउन्स मुद्दामा पक्राउ परेको अर्को दिन नै रकम बुझाए पूर्व मन्त्री यादवले

रुपन्देही । चेक बाउन्स मुद्दामा पक्राउ परेका पूर्व मन्त्री तथा एमाले नेता विजयबहादुर यादवले दुई दिनमै लामो समय अड्काएर राखेको खातामा रकम जम्मा गराएका छन् । पक्राउ परेको अर्को दिन नै उनले बाउन्स गराएको चेकमा रकम जम्मा भएको जाहेरीवालाले बताएका छन् । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका यादवलाई बैङ्किङ कसुर […]

सम्बन्धित सामग्री

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भएका  ३७ वर्षका प्रकाश रेग्मी छन् । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७९ जेठ ३ प्रकाश रेग्मीलाई १ दिन कैद र ९ लाख जरिवाना हुने फैसला गरेको थियो । बिहिबार उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रिय अनुसन्धान व्युरोका एसपी श्याम कुमार महतोले रातोपाटीलाई बताए । २०७६ कार्तिकमा उनले दिएको मुक्तिनाथ विकास बैंकको चेक बाउन्स भएपछि पीडि

‘चेक बाउन्स’ मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्की रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले उनलाई २०७८ चैत २५ गते बैकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए । खड्कीलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो । खड्कीले प्रभु बैंक लि

चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ – बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–५ लाटेबोटडाँडाका ३३ वर्षीय बज्र सिंह लामा रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७८ चैत १ गते उनलाई उक्त मुद्दामा ८ दिन कैद र २५ लाख रुपैयाँ […]

२० लाख जरिवाना तोकिएका फरार अभियुक्त जेल चलान

बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ३४ वर्षीय सुदिप थापालाई पक्राउ गरिएको सिआईबीका एसपी कलम थापाले रातोपाटीलाई बताए ।सुदिप थापाले दिएको चेक बाउन्स भएको मुद्दामा उच्च अदालत पाटनले २०७८ मंसिर १२ मा २० लाख रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको एसपी थापाले बताए । २०७६ फागुनमा आरोपीले दिएको प्राइम

बैंकिङ कसुर मुद्दामा ५० लाख जरिवाना तोकिएका दोषी पक्राउ

काठमाडौं : बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा अर्घाखाँची घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाल छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।खातामा पैसा नभएको बैंकको चेक दिने भुसाललाई चच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला सुनाएको थियो।फरार रहेका भुसाललाई पक्राउ गरी पक्राउ गरी फैसल

बैँक ठगीको अभियोगमा भण्डारी पक्राउ

काठमाडौं (नेस) । मुक्तिनाथ विकास बैंकको पैसा नभएको चेक दिएर ठगी गर्न खोजेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका ४ हात्तीगौँडा बस्ने नीता भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंले ठगी गरेको अभियोगमा भण्डारीलाई चेक बाउन्स मुद्दामा १० लाख बिगो भराउने र ४ दिन कैद तोकिएकोमा भण्डारी फरार हुँदै आएकी थिइन् । फैसला कार्यान्वयन गर्ने क्रममा […]

चेक बाउन्स मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं : चेक बाउन्स मुद्दामा अदालतबाट सजाय सुनाइएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।बैंकिङ कसुर मुद्दाहरुमा उच्च अदालत पाटनबाट सजाए सुनाइएका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–२ बस्ने ४८ वर्षीय मिलन डंगोल रहेका छन्।उनलाई अदालतले १५ लाख जरिवाना र सात दिन कैद सजायको फैसला सुनाएको थियो। डंगोलले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा पनि नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका बिभिन्न रकमका

बैंकिङ कसुरमा पत्रकारका नेता पनि परे, चेक बाउन्स गरेको पुष्टी, सात दिन कैद सजाय

वीरगंज। उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले बैङ्किङ्ग कसुर मुद्दामा नेपाल पत्रकार महासंघ रौतहट जिल्लाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई

काठमाडौंमा सात महिनामा तीन अर्बका चेक बाउन्स - Naya Patrika

गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा खटिनुपर्ने काठमाडौं प्रहरीको अधिकांश समय पछिल्ला दिन ‘चेक बाउन्स’का उजुरी छानबिनमा बित्ने गरेको छ । चेक बाउन्सका उजुरी बढेपछि प्रहरीको ठूलो शक्ति छानबिनमा लाग्नुपरेको हो ।...पूरा पढ्नुहोस् »