बैँक ठगीको अभियोगमा भण्डारी पक्राउ

काठमाडौं (नेस) । मुक्तिनाथ विकास बैंकको पैसा नभएको चेक दिएर ठगी गर्न खोजेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका ४ हात्तीगौँडा बस्ने नीता भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंले ठगी गरेको अभियोगमा भण्डारीलाई चेक बाउन्स मुद्दामा १० लाख बिगो भराउने र ४ दिन कैद तोकिएकोमा भण्डारी फरार हुँदै आएकी थिइन् । फैसला कार्यान्वयन गर्ने क्रममा […]