काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक र गभर्नरको स्वायत्ततामाथि सरकारले हस्तक्षेप नगरेको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा शुक्रबार ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राष्ट्र बैंकले बनाउने मौद्रिक नीति, जारी गर्ने परिपत्र तथा नियमित निर्णय प्रक्रियामा सरकारले अनावश्यक हस्तक्षेप नगर्ने […]
प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशका चार ठूला उद्योगी व्यवसायीसँग छलफल गर्दै लगानी नबढ्नुको कारणदेखि निजगढ विमानस्थलजस्ता ठूला आयोजना नेपाली निजी क्षेत्रले बनाउन सक्ने क्षमतासम्म चासो राखेका छन्। छलफलमा चौधरी समूहका अध्यक्ष तथा सांसद विनोद चौधरी, गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, आइएमई समूहका अध्यक्ष चन्द्र ढकाल र शिक्षा उद्यमी उमेश श्रेष्ठ सहभागी […]
Kathmandu. The Nepali men's national cricket team is planning to create another history. Nepal has a chance to create history in the third edition of the ACC Premier Cup currently underway in Malaysia. If Nepal can defeat the United Arab Emirates (UAE) in the final match on Saturday, it will become the first team to win the one-day format ACC Premier Cup for the second consecutive time.Nepal was the champion team of the 50-over ACC Premier Cup held on home soil in 2023. The Premier Cup held in 2024 was played in a T20 format. Nepal's performance in that competition...
काठमाडौँ, २६ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले आज शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताए । उनले बाढीबाट उत्पन्न […]
२५ भदौं, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनमा विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गरिएको विषय पनि समेटिएको छ ।
महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनबारे पार्टीपंक्तिबाट लिइएका सबै सुझाव समेट्ने क्रममा यो विषय पनि राखिएको …