प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशका चार ठूला उद्योगी व्यवसायीसँग छलफल गर्दै लगानी नबढ्नुको कारणदेखि निजगढ विमानस्थलजस्ता ठूला आयोजना नेपाली निजी क्षेत्रले बनाउन सक्ने क्षमतासम्म चासो राखेका छन्। छलफलमा चौधरी समूहका अध्यक्ष तथा सांसद विनोद चौधरी, गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, आइएमई समूहका अध्यक्ष चन्द्र ढकाल र शिक्षा उद्यमी उमेश श्रेष्ठ सहभागी […]