शंकर पोखरेलको प्रतिवेदन- विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गर्नु गल्ती

२५ भदौं, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनमा विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गरिएको विषय पनि समेटिएको छ । महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनबारे पार्टीपंक्तिबाट लिइएका सबै सुझाव समेट्ने क्रममा यो विषय पनि राखिएको …