अर्थमन्त्री वाग्लेको मानवीय मामला अवैतनिक सल्लाहकारमा पराजुली नियुक्त

अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन् ।