काठमाडौंमा महानगर यातायातका थप १० बस सञ्चालन

काठमाडौं। काठमाडौंमा महानगर यातायातका थप १० बस सञ्चालन हुने भएका छन्। राष्ट्रिय अनुसन्धानका १४ डीएसपीलाई एसपीमा बढुवा गरिएको छ। नेकपा एमालेको सचिवालय बैठक जारी छ। सेयर बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएको छ। पछिल्लो २ महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ।

सम्बन्धित सामग्री

पटक-पटक बन्द भएको रात्रि बस किन चलाउन खोज्दैछ काठमाडौँ महानगर ?

काठमाडौँ- उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा प्रस्तुत गर्‍यो । गत जेठ ३२ महानगरका मेयर बालेन्द्र शाहले उक्त नीति तथा कार्यक्रममा उपत्यकाभित्र रात्रि बस सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने बताएका थिए । उनको त्यो उद्घोष महत्त्वाकांक्षी&n...

पटक-पटक बन्द भएको रात्रि बस किन चलाउन खोज्दै छ काठमाडौँ महानगर ?

काठमाडौँ- उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा प्रस्तुत गर्‍यो । गत जेठ ३२ महानगरका मेयर बालेन्द्र शाहले उक्त नीति तथा कार्यक्रममा उपत्यकाभित्र रात्रि बस सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने बताएका थिए । उनको त्यो उद्घोष महत्त्वाकांक्षी&n...

ललितपुरमा विद्युतीय बस चलाउन महानगर र साझाबीच सहमति

ललितपुर महानगरपालिकाले पर्यटकलाई लक्षित गरी विद्युतीय बस (सटर बस) सञ्चालन गर्ने भएको छ । सो बस सञ्चालनका लागि महानगरपालिका र साझा यातायात सहकारी संस्थाबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । मेयर चिरीबाबु महर्जनले साझा यातायात सहकारी संस्था लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृतलाई तीन करोडको चेक हस्तान्तरण गरे ।

नगर बस सञ्चालन तयारी

महानगर विराटनगरमा नगर बस सञ्चालन गर्न गृहकार्य सुरु भएको छ । महानगर प्रमुख नागेश कोइरालाको नेतृत्वमा सम्बद्ध कम्पनीकै गाडीमार्फत बिहीबार रुट परिक्षण गरिएको छ ।

घटस्थापनाको अवसरमा महानगर यातायातको थप १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा

काठमाडौँ उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिँदै आएको महानगर यातायात प्रालि काठमाडौँ उपत्यका सार्वजनिक यातायात क्षेत्रको अग्रणी संस्था हो। यस संस्थाले ३९ थान आकर्षक, सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित  यात्रुवाहक बस सञ्चालन गरी उत्कृष्ट सेवा प्रदान गर्दै आएकोमा असोज १० गते घटस्थापनाको दिनको  शुभ अवसर पारेर थप १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस थपी सञ्चालनमा ल्याएको छ।

घटस्थापनाको अवसरमा महानगर यातायातको थप १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा

काठमाडौं। महानगर यातायात प्रालिले काठमाडौं उपत्यकामा घटस्थापनाको अवसर पारेर थप १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस सञ्चालनमा ल्याएको छ। प्रालिले यसअघि ३९ थान आकर्षक, सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस सञ्चालन गरी उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिंदै आएको महानगर यातायात प्रालि, काठमाडौं उपत्यका सार्वजनिक […]

महानगर यातायातका थप १० वटा अल्ट्रा बस सञ्चालनमा

काठमाडौं । महानगर यातायात प्रालिले १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा ल्याएको छ । महानगर यातायात प्रालिले काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा सेवा दिँदै आएको छ । हाल यस प्रालिले ३९ वटा सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । यस प्रालिले घटस्थापनाको अवसर पारेर...

ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएकालाई निःशुल्क

ललितपुर महानगरले पर्यटकलाई लक्षित गरी विद्युतीय बस (सटर बस) सञ्चालन गर्ने भएको छ । महानगर र साझा यातायात सहकारी संस्थाबीच विद्युतीय बस सञ्चालन गर्नका लागि सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।