ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएकालाई निःशुल्क

ललितपुर महानगरले पर्यटकलाई लक्षित गरी विद्युतीय बस (सटर बस) सञ्चालन गर्ने भएको छ । महानगर र साझा यातायात सहकारी संस्थाबीच विद्युतीय बस सञ्चालन गर्नका लागि सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्बन्धित सामग्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र धर्नारत भण्डारीबीच ३ बुँदे सहमति

काठमाडौं, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र धर्नारत दिपक भण्डारीबीच ३ बुँदे सहमति भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी नियमावली, २०७७ को नियम ९ को व्यवस्था बमोजिमको सामुदायिक सहायता सेवा तथा व्यक्तिगत सहयोगी सेवा सम्वन्धी व्यवस्थालाई उपयुक्त र दिगो ढाँचामा चरणबद्धरुपमा स्थानीय सरकारसँग अन्तरतह सहकार्यमा कार्यान्वयन गर्नको लागि आवश्यक […]

भुमिकास्थानका ६३३ जनाले पाए अपाङ्गता परिचयपत्र

अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन्। अपाङ्गता भएकालाई नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले अपाङ्गता परिचयपत्र वितरण गरेको हो। परिचयपत्र प्राप्त गरेका ३२ पुरुष र २१ महिला गरी ५३ मध्ये चार जनाले ‘क’ वर्गको परिचयपत्र पाएका छन्। ३८ जनाले ‘ख’ वर्गको, पाँच जनाले ‘ग वर्गको र […]

अपाङ्गता संरक्षण नेपालद्वारा शङ्खरापुरलाई सहयोग

काठमाडौँ – अपाङ्गता संरक्षण नेपालले काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकालाई एक थान ल्यापटप सहयोग गरेको छ । बुधबार संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले नगरपालिकाका नगर प्रमुख रमेश नापितलाई उक्त ल्यापटप हस्तान्तरण गरेका हुन् । सो अवसरमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखालाई उक्त सहयोग जुटाइदिएको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिए […]

अपाङ्गता भएका व्यक्तिको लागि राष्ट्रिय नीति बनाउने सरकारको तयारी

काठमाडौँ । सरकारले अपाङ्गता भएका व्यक्तिहरूको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ। अमूल्य फाउन्डेसनले मङ्गलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिएका हुन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा […]

अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै (तस्बिरसहित)

काठमाडाैँ- सरकारले अपाङ्गता भएका व्यक्तिहरूको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ। अमूल्य फाउण्डेसनले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिएका हुन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल […]

अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै

अमूल्य फाउण्डेशनले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिएका हुन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नी...

महिला मन्त्रालय एउटा प्रोजेक्टजस्तो भयो : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफू मातहतको मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताएकी छन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा सांसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले महिला, बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशत भन्दा जनसंख्याको अभिभावकत्व वहन गर्ने मन्त्रालयमा बजेट एकदमै कम भएको गुनासो गरिन् । मन्त्री रेग्मीले मन्त्रालयको बजेट एउटा कुनै एक प्रोजेक्ट

महिला मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भयो : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा संसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताउनुभएको हो । उहाँले महिला,बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशत […]

अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्छु : मन्त्री रेग्मी

काठमाडौं, २३ चैत्र । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रले काठमान्डौमामा गरेको कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता भएका समुदायको हकहितको लागि रोकिएर बसेका अपाङ्गता सम्बन्धी कार्यविधि यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गर्न पहल भइरहेको बताइन् । मन्त्री रेग्मीले अहिले […]

कोभिड-१९ को उपचारमा उच्च प्राथमिकतामा को-को छन्?

काठमाडौं। सरकारले कोभिड-१९ को उपचारमा उच्च प्राथमिकता पाउनेहरूको सूची तयार पारेको छ। स्वास्थ्य मन्त्रालयले आज तयार पारेको सूचीमा पर्नेहरूमा बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला र अपाङ्गता भएका व्यक्ति रहेका छन्।