ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह

 काठमाडौँ– नेपाल एलपी ग्यास संघले ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ ।  संघले आज एक विज्ञप्ति जारी गर्दै बजारमा नेपाल सरकार तथा नेपाल आयल निगम लिमिटेडले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार बिक्री नभएर बढी मूल्य लिई बिक्री भइरहेको हुनाले यसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।  संघले प्रतिसिलिन्डर १,८९५ मात्रै तिरी ग्यास खरीद […]

सम्बन्धित सामग्री

दुईपटक मूल्य घटाउँदा पनि ताप्लेजुङमा घटेन ग्यासको मूल्य

ताप्लेजुङमा एलपी ग्यासको मूल्य व्यापारीहरूले घटाएका छैनन् । सरकारले खाना पकाउने ग्यासको मूल्य छोटो समयमा नै दुईपटकसम्म घटाए पनि यहाँका व्यापारीले पुरानै मूल्यमा बिक्री गरिरहेका छन् । सदरमुकाम फुङलिङ बजारका स्थानीय व्यापारीले पुरानै...

ग्यासको खपत घटाउने उपाय

पछिल्लो समय खाना पकाउँदा प्रयोग हुँदै आएको एलपी ग्यासको आयात घट्नुका साथै विद्युतीय चुल्होप्रति उपभोक्ताको आकर्षण बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो आठ महिनाको तथ्यांकअनुसार नेपालमा लगभग ६ प्रतिशतले ग्यासको आयात घटेको छ । सहर बजारमा खाना पकाउन ग्यास नै अनिवार्य सर्त हुँदै आएकोमा पछिल्लो समय गाउँ घरमा समेत ग्यासको प्रयोग बढ्दै गएको […] The post ग्यासको खपत घटाउने उपाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

युरोपेली देशहरु ग्यासको प्रयोग घटाउन सहमत

काठमाडौं : युरोपेली संघ ईयूका सदस्यहरु ग्यास प्रयोग कटौति गर्न सहमत भएका छन्। रुसले ग्यासको आपूर्ति अवरुद्ध गरेमा आगामी अगस्टबाट मार्चसम्म ग्यासको प्रयोग १५ प्रतिशत घटाउन युरोपेली देशहरु सहमत भएका हुन्। ईयूले यो सहमतिको उद्देश्य जाडो यामअघि ग्यासको बचत गर्नु रहेको जनाइएको छ। साथै युरोपेली राष्ट्रहरुको संगठनले ‘ऊर्जा आपूर्तिलाई निरन्तर हतियार बनाएको’ भन्दै रुसलाई चेतावनी समेत दिएको छ। ग्यासको खपत गर्न नसक्ने कतिपय देशलाई बाध्यकारी नबनाइने अधिकारीहरुले जनाएका छन्। तर आपू

बजारमा ग्यासको अभाव

नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहँदा कुनै आश्चर्य नमान्दा हुन्छ । त्यसैको उपज स्थानीय तहको निर्वाचनलगत्तै सम्बन्धित निकायले पुनः पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य वृद्धि गर्ने संकेत गरिसकेका छन् । त्यसैका कारण हुनुपर्छ, बजारमा व्यापारीले ग्यासको कृत्रिम अभाव सिर्जना गर्दा उपभोक्ता मारमा परेका छन् । त्यस्तै ग्यास अभाव हुनुको अर्को कारण ग्यास उद्योगीको आन्दोलन पनि […]

रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

काठमाडौं– रुसले ग्यासको व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् । नियमित भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले ग्यासको व्यापारलाई हतियार बनाएको आरोप लगाएका हुन् । पोल्याण्ड र बुल्गेरियालाई ग्यासको आपूर्ति रोक्ने रुसी घोषणापछि युक्रेनी राष्ट्रपतिले यस्तो टिप्पणी गरेका हुन् । सन्देशका क्रममा उनले ‘यसबाट युरोपमा कसैले पनि […]

ग्यासको मूल्य वृद्धिको विरुद्ध लेबनानका राजमार्ग अवरुद्ध

बेरुत । लेबनानमा ग्यासको मूल्य वृद्धिको विरुद्धमा मुख्य राजमार्गहरूमा यातायात सेवा अवरुद्ध गरिएको छ । ट्याक्सी र मिनि बसका चालकहरूले राजधानी बेरुत र महत्त्वपूर्ण सहरहरूमा आवतजावत गर्ने मुख्य राजमार्गहरू अवरुद्ध गरेका हुन् । ग्यासको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रको समेत महँगी बढेकाले मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ । साथै देशको आर्थिक अवस्थामा […]

ग्यासको मूल्यवृद्धिको विरुद्ध लेबनानका राजमार्ग अवरुद्ध

बेरुत – लेबनानमा ग्यासको मूल्यवृद्धिको विरुद्धमा मुख्य राजमार्गहरूमा यातायात सेवा अवरुद्ध गरिएको छ। ट्याक्सी र मिनि बसका चालकहरूले राजधानी बेरुत र महत्वपूर्ण सहरहरूमा आवतजावत गर्ने मुख्य राजमार्गहरू अवरुद्ध गरेका हुन्। ग्यासको मूल्यवृद्धि हुँदा अन्य क्षेत्रको समेत महङ्गी बढेकाले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ। साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुन नसकेकाले सरकारले अर्थतन्त्र […]

खाली पेटमा नखानुहोस् यी ५ खानेकुरा, जसले ग्यासको समस्या निम्त्याउँछ

केही खानेकुरा यस्ता छन् जसले ग्यासको समस्या निम्त्याउँछ। एजेन्सी, ९ पुस । राम्रो स्वास्थ्य सबैभन्दा ठूलो धन हो। राम्रो स्वास्थ्य औषधिबाट होइन तर उत्तम आहारबाट आउँछ। दौडधुपको जीवनमा हाम्रो खानपान बिग्रँदै गएको छ, जसका कारण ग्यासको समस्याले सबैलाई सताएको छ । खानपानमा गडबडीका कारण ग्यास बन्ने, पेटमा एसिडिटी हुने जस्ता रोगले निकै सताउछ । ग्यासको […]

ग्यासको अभाव हुँदैन : निगम

नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव नभएकाले उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । ग्यासको आयात नियमित भइरहेको र पर्याप्त मात्रामा मौज्दात रहेकाले अभाव नहुने हुँदा आवश्यकता भन्दा बढी होल्ड नर्गन निगमले आग्रह गरेको हो ।कोरोना महामारीको प्रभाव बढ्दै गएपछि बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै उपभोक्ताले खाली सिलिण्डर भरेर राख्न थालेपछि खपत […]

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ । बुधबारको निर्णयअनुसार आयल निगमले ग्यासमा हाल कायम १ हजार ३ सय ७५ रुपैयाँलाई बढाएर १४ सय रुपैयाँ पु-याएको हो । यसैगरी निगमले पेट्रोल÷डिजेल÷मटीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ । बिहीबारदेखि लागू भएको सो नयाँ […]