अमेरिका पुगेर यसरी खुलिन् नायिका वर्षा सिवाकोटी

अभिनेत्री वर्षा सिवाकोटीले यतिबेला अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमार्फत आफू अमेरिकामा रहेको जानकारी दिँदै केही बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् । फ्लोरिडाको सामुद्रिक तटमा मस्ती गरिरहेको तस्बिर सार्वजनिक गरेकी उनी त्यसमा निकै खुलेको देखिन्छ । समुद्रमा बिकनीमा फोटो सुट गराएर उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् । उनी केही समययता अमेरिकामा रहेकी छिन् ।

सम्बन्धित सामग्री

मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बासडरमा वर्षा सिवाकोटी

काठमाडौं। सूर्य नेपाल प्रालिको उत्पादन मंगलदीप पूजा अगरबत्तीले अभिनेत्री वर्षा सिवाकोटीलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । मंगलदीप पूजा अगरबत्ती ग्राहकको आवश्यकतालाई आत्मसात् गरी विभिन्न सुगन्ध तथा प्याक साइजमा उपलब्ध रहेको बताइएको छ । उत्पादनलाई सशक्त रूपमा ग्राहकमाझ पुर्‍याउन तथा उत्पादनको प्रवर्द्धन गर्न अभिनेत्री सिवाकोटीसँगको सहकार्य सफल हुने कम्पनीको अपेक्षा छ । कम्पनीको विभिन्न प्रचारमुखी योजना अन्तर्गत अभिनेत्री सिवाकोटी अभिनित मंगलदिप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापनसमेत सार्वजनिक गरिएको छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन लेभेन्डर, ज्यास्मिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्री लगायत उत्पादन बजारमा छन् ।

चलचित्र ‘कामिनो’ मा वर्षा सिवाकोटी अनुबन्धित

काठमाडौं । चलचित्र ‘कामिनो’मा वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । केही समय अघिदेखि वर्षा यस चलचित्रमा रहेको हल्लाका बीच शुक्रबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । चलचित्रमा दुई अभिनेत्रीमध्ये एउटा महत्त्वपूर्ण भूमिकामा वर्षा भित्रिएकी हुन् । यसअघि चलचित्रका लागि अभिनेता प्रदिप खड्का अनुबन्धित भइसकेका छन् । वर्षा र प्रदीपको चलचित्रमा जोडी बाँधिन सक्नेछ […]

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा सिवाकोटी

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी बैबाहिक जीवनमा बाँधिएकी छन् । वर्षाले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग बिहे गरेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारका सदस्यहरुको […]

वर्षा सिवाकोटी भन्छिन्- प्रेम भएको भए पो ब्रेकअप हुन्छ

२७ पुस, काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी कलाकार राज कटुवालसँगको प्रेम सम्बन्धको खबरका कारण चर्चामा छिन् । तर, अहिले उनीहरुको ‘ब्रेकअप’ भएको खबर चलचित्रवृत्तमा चर्चामा छ । यसैबीच, अभिनेत्री वर्षा सिवाकोटीले बारम्बार प्रेममा असफल नायिका भनेर आफूलाई भनेकी छन् । यद्यपि, उनले राजसँगको प्रेम सम्बन्धलाई […]

साथीमार्टमा अभिनेत्री वर्षा सिवाकोटी

फिल्म र म्युजिक भिडियोको कामले गर्दा प्रायः व्यस्त रहने अभिनेत्री वर्षा सिवाकोटीले घरमा आवश्यक पर्ने ग्रोसरी सपिङ आफ्नो समय र लोकेसन हेरेर गर्ने गरेको बताएकी छन् । बुधबार टोखा मिलनचोकमा नेपालकै ठूलो रिटेल चेन सुपरमार्केट ‘साथी मार्ट’ को नयाँ आउटलेटको उद्घाटन गर्दै उनले घरका लागि ग्रोसरी सपिङ आफूले भन्दा बढी आमाले गर्ने गरेको बताइन् ।उनले […]

मलाई प्रायः नयाँ मेकरले नै फिल्म अफर गर्नुहुन्छ : वर्षा सिवाकोटी

३० कात्तिक, काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी दुई वर्षपछि चलचित्र क्षेत्र फेरि चलायमान हुन थालेकोमा उत्साहित छिन् । कोरोना महामारीका कारण दुई वर्षसम्म चलचित्रमा काम गर्न नपाउँदा निराश रहेकी वर्षा अब भने चलचित्र बनाउने विषयमा उत्साह देख्दा खुशी लागेको बताउँछिन् । चलचित्र क्षेत्र विस्तारै चलायमान हुँदै जाँदा वर्षालाई पनि चलचित्रको अफर आइरहेको छ । वर्षा […]

वर्षा र राजको प्रेमसँगै म्यूजिक भिडियो यात्रा

नायिका वर्षा सिवाकोटी र कलाकार राज कटुवालको भेट भएको लामो समय भएको छैन । तर, यतिबेला उनीहरु जिन्दगीको नयाँ यात्रामा दौडिरहेका छन् । राज र वर्षाको भेट भएको केही समयमै उनीहरुको प्रेम यात्रा पनि सुरु भयो । भलै, यी दुई आफूलाई मिल्ने साथी बताउँछन् । तर, वर्षा र राजको प्रेम अब खुल्ला किताब जस्तै भैसकेको […]

वर्षाले छोडेपछि ‘सुदूर’का लागि गरिमालाई अफर

रमेश बुढाथोकीको निर्देशनमा बन्ने फिल्म ‘सुदुर’को लागि अभिनेत्री वर्षा सिवाकोटी पक्का भएकी थिइन् । तर, कोरोनाका कारण फिल्मको छायांकन रोकियो

अभिनेत्री वर्षा सिवाकोटी चलचित्र ‘कालीपुरुष’ मा अनुबन्धित

फिल्मको अन्य टिम भने छनौटको क्रममा रहेका छन्। चलचित्र सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको चलचित्र इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो। फिल्मको छायाँकन फागुनको अन्तिम साताबाट सुरु हुने बताइएको छ।...

स्किन सिटीको सिइओमा अभिनेत्री वर्षा सिवाकोटी नियुक्त

काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटलअन्र्तगत रहेको स्किन सिटीको सिइओ पदमा नियुक्त भएकी छन् । उनले अभिनयसँगै आफ्ना पाइला व्यापारिक क्षेत्रमा पनि अगाडि बढाएकी छन् ।