नायिका वर्षा सिवाकोटी र कलाकार राज कटुवालको भेट भएको लामो समय भएको छैन । तर, यतिबेला उनीहरु जिन्दगीको नयाँ यात्रामा दौडिरहेका छन् । राज र वर्षाको भेट भएको केही समयमै उनीहरुको प्रेम यात्रा पनि सुरु भयो । भलै, यी दुई आफूलाई मिल्ने साथी बताउँछन् । तर, वर्षा र राजको प्रेम अब खुल्ला किताब जस्तै भैसकेको […]