स्किन सिटीको सिइओमा अभिनेत्री वर्षा सिवाकोटी नियुक्त

काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटलअन्र्तगत रहेको स्किन सिटीको सिइओ पदमा नियुक्त भएकी छन् । उनले अभिनयसँगै आफ्ना पाइला व्यापारिक क्षेत्रमा पनि अगाडि बढाएकी छन् ।

सम्बन्धित सामग्री

वर्षाले पर्वतबाट थालिन् ‘मोदीबेनी’को छायांकन

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र डेब्यु तयारीमा रहेका अमरप्रताप श्रेष्ठले बुधबारदेखि फिल्म ‘मोदीबेनी’को दोस्रो चरणको छायांकन थालेका छन् । पर्वतको चित्रे र फलेवासमा यो फिल्मको दुई सातासम्म छायांकन हुनेछ । दुई भिन्न समयको कथावस्तुमा बन्न लागेको फिल्मको दोस्रो चरणमा वर्तमान समयको कथा भनिनेछ । छायांकन सेटबाट प्राप्त तस्वीरमा वर्षा र अमरप्रताप रोमान्टिक देखिएका छन् […]

९ महिनामै टुट्यो वर्षा सिवाकोटीको विवाह, भन्छिन्- एकअर्कालाई बुझ्न सकिएन

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ । अनलाइनखबरसँग कुरा गर्दै अभिनेत्री सिवाकोटीले दुई महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको बताइन् । गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो । विवाहलगत्तै वर्षा […]

हनिमुन मनाउन वर्षा पोखरामा

काठमाडौं । हनिमुन सिजन सुरु भएको छ र नवविवाहित सेलिब्रिटी मधुमास मुडमा देखिएका छन् । शुक्रबार लगनगाँठो कसेकी अभिनेत्री वर्षा सिवाकोटी हनिमुन मनाउन तालनगरी पोखरा निस्किएकी छन् । इन्स्टाग्राम स्टोरीमार्फत वर्षाले हनिमुनका लागि आफू पोखरामा रहेको जनाएकी छन् । गुलाब र बेलुनले सजिएको बेडको तस्वीर सेयर गर्दै उनले पोखरा ‘चेकइन’ गरेकी छन् । पति आशिष […]

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा सिवाकोटी

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी बैबाहिक जीवनमा बाँधिएकी छन् । वर्षाले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग बिहे गरेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारका सदस्यहरुको […]

फ्लोरिडको समुद्री तटमा खुलेकी वर्षा, राजसँग कस्तो छ सम्बन्ध ?

६ चैत, काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी निजी जीवनका कारण पनि चर्चामा रहन्छिन् । प्रेम, व्यवसायदेखि उनले पोस्ट गरेका घुमघामका क्षण चर्चाका विषय बनिरहेका छन् । वर्षा अहिले घुमघामका लागि अमेरिका पुगेकी छन् । शनिबार फ्लोरिडाको समुद्री तटमा रमाउँदै गरेका तस्वीरमा वर्षा उन्मुक्त देखिन्छिन् । बिकिनीमा उनी हट देखिएकी छन् । वर्षाको बिकिनी तस्वीर अहिले […]

वर्षा सिवाकोटी भन्छिन्- प्रेम भएको भए पो ब्रेकअप हुन्छ

२७ पुस, काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी कलाकार राज कटुवालसँगको प्रेम सम्बन्धको खबरका कारण चर्चामा छिन् । तर, अहिले उनीहरुको ‘ब्रेकअप’ भएको खबर चलचित्रवृत्तमा चर्चामा छ । यसैबीच, अभिनेत्री वर्षा सिवाकोटीले बारम्बार प्रेममा असफल नायिका भनेर आफूलाई भनेकी छन् । यद्यपि, उनले राजसँगको प्रेम सम्बन्धलाई […]

साथीमार्टमा अभिनेत्री वर्षा सिवाकोटी

फिल्म र म्युजिक भिडियोको कामले गर्दा प्रायः व्यस्त रहने अभिनेत्री वर्षा सिवाकोटीले घरमा आवश्यक पर्ने ग्रोसरी सपिङ आफ्नो समय र लोकेसन हेरेर गर्ने गरेको बताएकी छन् । बुधबार टोखा मिलनचोकमा नेपालकै ठूलो रिटेल चेन सुपरमार्केट ‘साथी मार्ट’ को नयाँ आउटलेटको उद्घाटन गर्दै उनले घरका लागि ग्रोसरी सपिङ आफूले भन्दा बढी आमाले गर्ने गरेको बताइन् ।उनले […]

मलाई प्रायः नयाँ मेकरले नै फिल्म अफर गर्नुहुन्छ : वर्षा सिवाकोटी

३० कात्तिक, काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी दुई वर्षपछि चलचित्र क्षेत्र फेरि चलायमान हुन थालेकोमा उत्साहित छिन् । कोरोना महामारीका कारण दुई वर्षसम्म चलचित्रमा काम गर्न नपाउँदा निराश रहेकी वर्षा अब भने चलचित्र बनाउने विषयमा उत्साह देख्दा खुशी लागेको बताउँछिन् । चलचित्र क्षेत्र विस्तारै चलायमान हुँदै जाँदा वर्षालाई पनि चलचित्रको अफर आइरहेको छ । वर्षा […]

वर्षाले छोडेपछि ‘सुदूर’का लागि गरिमालाई अफर

रमेश बुढाथोकीको निर्देशनमा बन्ने फिल्म ‘सुदुर’को लागि अभिनेत्री वर्षा सिवाकोटी पक्का भएकी थिइन् । तर, कोरोनाका कारण फिल्मको छायांकन रोकियो

अभिनेत्री वर्षा सिवाकोटी चलचित्र ‘कालीपुरुष’ मा अनुबन्धित

फिल्मको अन्य टिम भने छनौटको क्रममा रहेका छन्। चलचित्र सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको चलचित्र इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो। फिल्मको छायाँकन फागुनको अन्तिम साताबाट सुरु हुने बताइएको छ।...