नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सारिएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले फागुन १३ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन १५ गतेका लागि सारेको हो ।निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पार्टी नेतृत्वको अनुरोधअनुसार १३ गतेको कार्यतालिका संशोधन गरिएको बताए । निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन र महेन्द्रनारायण निधिको जन्मजयन्ती लाई मध्यनजर गरी अधिवेशन दुई दिन सारिएको बताए।‘ १३ गते मधेशका जिल्लाहरूबाट महेन्द्रनारायण निधिको जन्मदिनमा नगरौं भ