सबै मतदान केन्द्रका कर्मचारीले बुझे निर्वाचन सामग्री ४० टोली लाग्यो मतदान केन्द्रतर्फ

सिमकोट – आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा खटिएका ५४ वटा मतदान केन्द्रका कर्मचारीले निर्वाचन कार्यालयबाट सामग्री बुझेका छन्। २७ गते मतदान केन्द्रमा पुग्नुपर्ने भएपछि आइतबार सबै मतदान केन्द्रका कर्मचारीले सामग्री बुझेका हुन्। निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार आइतबार मात्र बाँकी २० मतदान केन्द्रका कर्मचारीले सामग्री बुझेका छन्। सामग्री बुझेका मध्य नाम्खा, […]

सम्बन्धित सामग्री

निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ कर्मचारी

दमौली। वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ अन्तर्गत खटिएका कर्मचारी मतदान केन्द्रतर्फ जाने तयारीमा छन्। निर्वाचनका लागि खटिएका कर्मचारीले आजदेखि निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा जाने तयारी गरेका हुन्।

उदयपुरका सबै मतदान केन्द्रमा मतपत्रसहित निर्वाचन सामग्री पठाइयो

यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री जिल्लाका सबै मतदान केन्द्रतर्फ पठाइएको छ।...

बागलुङका मतदान केन्द्रमा खटिए कर्मचारी र सुरक्षाकर्मी

ढोरपाटन। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बागलुङमा कर्मचारी निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन्। सदरमुकामदेखि टाढाका ग्रामीण क्षेत्रमा रहेका मतदान केन्द्रमा कर्मचारी आजदेखि निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गर्न थालेका हुन्।

कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

कात्तिक ३० गतेदेखि कर्मचारीलाई मतदानस्थल पठाइने

त्रिशूली– मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एकसय ३२ […]

कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

काठमाडौँ,२८ कार्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका […]

मतदानकेन्द्र तर्फ जाँदै निर्वाचन कर्मचारी

खोटाङमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्र खटिन थालेका छन्। मत पेटिका, मतपत्र, नङमा लगाउने मसी, स्ट्याम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समूह मतदान केन्द्रतर्फ खटिन थालेका हुन्।