मतदानकेन्द्र तर्फ जाँदै निर्वाचन कर्मचारी

खोटाङमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्र खटिन थालेका छन्। मत पेटिका, मतपत्र, नङमा लगाउने मसी, स्ट्याम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समूह मतदान केन्द्रतर्फ खटिन थालेका हुन्।

सम्बन्धित सामग्री

मन्त्री बनेपछि पहिलो पटक चुनाव क्षेत्र जाँदै थिए पृथ्वी सिंह

५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह पत्नी अमृतासँगै सोमबार गृह जिल्ला बझाङतर्फ जाँदै थिए । ६ जेठमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका सिंह मन्त्री बनेपछि पहिलो पटक निर्वाचन क्षेत्र जान लागेका थिए । मन्त्रालयका कर्मचारी र निजी सचिवालयका कर्मचारीसहितको टोली लिएर चुनाव क्षेत्र जाँदै गरेका उनी सोमबार […]

डोटीमा मतदानस्थल जाँदै गरेको जीप दुर्घटना, मतदान अधिकृत घाइते

१ मंसिर, डोटी । मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री र कर्मचारी बोकेको जीप दुर्घटना भएको छ । डोटीको बडीकेदार गाउँपालिका-५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी र सामग्री बोकेको बा २ झ २२३५ नं. को जीप अत्तरकाडाँ भन्ने ठाउँ नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव […]

जुम्लामा निर्वाचन कर्मचारी चढेको जीप दुर्घटना, ३ जना घाइते

१ मंसिर, जुम्ला । जुम्लामा निर्वाचन कर्मचारी चढेको जीप दुर्घटनामा परेको छ । जुम्लाको  तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्ति मतदान केन्द्रतर्फ जाँदै गरेको  भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दले बताए । डीएसपी चन्दका अनुसार दुर्घटना परी घाइते भएकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका […]

मतदानस्थलमा खटिए कर्मचारी

प्रायः सुनसान रहने जिल्ला समन्वय समितिको प्रांगणमा मंगलबार निकै चहल पहल देखियो । मतपेटिका मिलाउनेदेखि ढुवानीको तयारी भइरहेको थियो । कतिपय निर्वाचन सामग्री बुझिरहेका छन् । कोही निर्वाचन सामग्री लिएर मतदानस्थलतर्फ जाँदै थिए ।

मतपेटिका लिएर मतदानस्थलमा खटिए कर्मचारी (फोटो फिचर)

२७ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि खटिएका कर्मचारी मतदान स्थलमा पुगेका छन् । उनीहरुले निर्वाचनका लागि आवश्यक सामान लिएर मतदान स्थलमा पुगेका छन् । काठमाडौंको जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार कर्मचारीहरुको भिड थियो । उनीहरुले निर्वाचनका लागि आवश्यक सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै थिए । मतदान केन्द्रमा […]

तस्वीर : मतपत्र लिएर मतदान केन्द्रतर्फ जाँदै कर्मचारी

नवलपुरको कावासोतीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदानका लागि मतपत्रसहित सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै कर्मचारी र सुुरक्षाकर्मी ।  तस्वीर : रासस

निर्वाचन कर्मचारी फिल्ड जाँदै, संवेदनशील मतदानस्थलमा अनुभवी कर्मचारी

मकवानपुर - आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि मकवानपुर जिल्लामा १ हजार ८ सय जना कर्मचारीहरु विभिन्न मतदान केन्द्रमा खटिने भएका छन् । मकवानपुरको दश वटा स्थानीय तहका मतदान केन्द्रहरुमा उक्त संख्यामा सरकारी कर्मचारी खटिएका हुन् । आगामी ३० वैशाख शुक्रबार हुने स्थानीय तहको चुनावमा दश स्थानीय तहका १ सय २ वटा वडामा रहेक...

निर्वाचन कर्मचारी फिल्ड जाँदै, संवेदनशील मतदानस्थलमा अनुभवी कर्मचारी

मकवानपुर - आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि मकवानपुर जिल्लामा १ हजार ८ सय जना कर्मचारीहरु विभिन्न मतदान केन्द्रमा खटिने भएका छन् । मकवानपुरको दश वटा स्थानीय तहका मतदान केन्द्रहरुमा उक्त संख्यामा सरकारी कर्मचारी खटिएका हुन् । आगामी ३० वैशाख शुक्रबार हुने स्थानीय तहको चुनावमा दश स्थानीय तहका १ सय २ वटा वडामा रहेक...