ढोरपाटन। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बागलुङमा कर्मचारी निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन्।
सदरमुकामदेखि टाढाका ग्रामीण क्षेत्रमा रहेका मतदान केन्द्रमा कर्मचारी आजदेखि निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गर्न थालेका हुन्।