पोखरा- अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । विनियोजित संघीय बजेटमा गण्डकीका एक दर्जन बढी योजना समेटिएका छन् । ती योजनाहरूमध्ये गण्डकीको पर्यटन र पूर्वाधार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, संस्कृति,...