पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको सोमबार बसेको प्रदेश सभा सदस्यले उठाएको प्रश्नको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएपछि बहुमतले पारित भएको हो । प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत जेठ २४ गते शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारमा जोड दिँदै आगामी आवको नीति तथा […]