आज पनि बढ्यो सेयर बजार, ७ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ– सेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ। पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको छ। आज ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स ३.१६ अंक, फ्लोट इण्डेक्स ०.६३ अंक बढेको छ […]

सम्बन्धित सामग्री

सेयर बजार ३६.६८ अंकले बढ्यो

काठमाडौं– मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो ।  मंगलबार ३६.६८ अंकले बढेको सेयर बजार १९८५.४४ विन्दुमा आएर बन्द भएको छ ।  आज २९७ कम्पनीको ९५ हजार ४३३ पटक भएको कारोबारमा १ करोड २४ लाख ६३ हजार […]

१४ दशमलव ४१ अंकले बढ्यो सेयर बजार

काठमाडौं, २३ फागुन । लगातार ५ दिनदेखि घटिरहेको सेयर बजार आज भने बढेको छ । साताको तेस्रो दिन आज १४ दशमलव ४१ अंकले बढेको बजार १९५२.६६ बिन्दुमा रोकिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो । मंगलबार २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा […]

सेयर बजार ३२.७२ अंकले बढ्यो

३ माघ, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३२.७२ अंकले बढेको छ । आज यस साताको पहिलो कारोबार दिन हो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण सेयर कारोबार भएको थिएन । मंगलबार १.५२ प्रतिशतले बढेको बजार २१८२.११ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार बैकिङ उपसूचकबाहेक सबै उपसूचकको मूल्य बढेको छ । सबैभन्दा धेरै […]

सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौँ- सेयर बजार बुधबार पनि सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अंकले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ । आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको सेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । […]

सेयर बजार २३.८३ अंकले बढ्यो

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको  छ। मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ।  आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। […] The post सेयर बजार २३.८३ अंकले बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

दोहोरो अंकले बढ्यो सेयर बजार

सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको  छ । मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो । सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ।  आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन्। बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको

दोहोरो अंकले बढ्यो सेयर बजार

३ फागुन, काठमाडौं । अन्तिम एक घण्टामा बजार सुधारिएसँगै मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सय अंकले घटेको बजार सोमबार स्थिर रहेपनि मंगलबार भने ५३.३० अंकले बढ्दा सबै उपसमूहमा हरियाली छाएको छ । कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा आज कुनै […]

सेयर बजार २६ अंकले बढ्यो, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौँ– साताको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सेयर बजार आज २६.४४ अंकले उकालो लागेको छ। २६.४४ अंकले सयेर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ७१७.३५ विन्दुमा पुगेको छ। सेयर बजार उकालो लागे पनि सेयर कारोबारमा खासै सुधार देखिएको छैन। आज ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर ४ अर्ब ७३ करोड ४६ […]

सेयर बजार ९२ अंकले बढ्यो

काठमाडौं। निषेधाज्ञाको घोषणासँगै सेयर बजार ९२ अंकले बढेको छ। निरन्तर घट्दै आएको बजार आज मंगलबार एकै दिन झण्डै १०० अंकले बढेको हो। बजारमा ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढ्दा कारोबार भएका सबै समूह बढेका छन्। आज सबैभन्दा बढी माथिल्लो तामोसीको सेयर मूल्य १० प्रतिशत बढेको छ।

सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं। लगातार दुई दिन उच्च अंकको गिरावटपछि आज मंगलबार सेयर बजार सम्हालिएको छ। सेयर बजार आइतबार ३५ र सोमबार ३७ अंकले घटेको थियो। आज भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६८ अंकले सुधारिएको छ। यस क्रममा पाँच अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ। बजार बढे पनि नेप्सेमा कारोबार भएका १३ मध्ये चार समूह घटेका छन्।